साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको छैटौँ उपाधि बंगलादेशले उचाल्न सफल भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेलमा नेपाललाई ३–१ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो...

विदेशी च्यानलबाट विश्वकप फुटवल हेर्न नसकिने, अतिरिक्त शुल्क तिरेर नेपाली च्यानलबाट हेर्न सकिने

काठमाडाैं – मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु विदेशी च्यानलहरुबाट हेर्न नसकिने भएको छ । जसका लागि नेपाली टेलिभिजन च्यानलले ‘एक्सक्लुसिभ’ प्रसारण गर्ने भएका...

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौँ – भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो...

नेपाल टी–२० लिगमा लिगमा ९ देशका ३३ विदेशी सहित १०० खेलाडी आबद्ध, को कुन टिममा ?

काठमाडौँ – आगामी महिना हुने नेपाल टी–२० लिगका लागि ३३ विदेशी खेलाडी सहित १०० खेलाडी आबद्ध भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ९ देशका ३३ जना खेलाडी विदेशी...

श्रीलंका बन्यो एसिया कपको विजेता

काठमाडौँ – एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ। आइतबार युएईको दुबईमा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसिया कप च्याम्पियन बनेको हो। श्रीलंकाले दिएको १७१...

साफ यू–१७ : भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता बन्याे

काठमाडौँ –  १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई तीन–एक गाेलले हरायाे । नेपालकाे जितमा सराेज दर्लामी, उनेश...

नेपालको कानुनप्रति भरोसा छ, सिपिएल छोडेर आउँदैछु : सन्दीप लामिछाने

काठमाडौँ – नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपालको कानूनमा आफू पूर्ण विश्वास रहेको...

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको पहिलो शतक

काठमाडौँ – भारतीय क्रिकेट खेलाडी विराट कोहलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको खेलमा विराटले ५३...

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित (विज्ञप्ति सहित)

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ...

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरूष क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरू

काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरूष क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरू हुँदैछ। नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ। तर, पुरूष क्रिकेट...

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको आरोप

काठमाडौं – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च...

चितवन गोल्डकपमा १० टिम सहभागी हुने

चितवन – भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो...