आइपीएल : रोहित शर्माको किर्तिमानी सँगै मुम्बई इन्डियन्स विजयी, किंग्स इलेवन पञ्जाब ४८ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ९२...

आइपीएल : कोलकाता नाइट राइडर्स विजयी, राजस्थान रोयल्सको पहिलो हार

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले जित हात पारेको छ । । बुधबार राति दुबईमा भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै कोलकाता विजयी भयो ।...

आईपीएल : दिल्ली क्यापिटल्स १५ रनले पराजित, सनराइजर्स हैदरावादले जीतको खाता खोल्यो

काठमाडौं – सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित...

ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि

काठमाडौँ- राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो । कोरोना भाइरसको महामारीका कारण...

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल...

दुर्घटनामा घाइते क्रिकेटर ललित भण्डारीलाई काठमाडौं ल्याइयो

काठमाडौं – मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भएकोमा थप उपचारका लागि सोमबार काठमाडौंको ग्राण्डी अस्पतालमा हेलिकोप्टरमार्फत...

निषेधाज्ञाको समयमा पनि जारी छ गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम

चितवन – निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी रहेको छ । कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । गत चैत...

दुर्घटनामा परेर गम्भीर घाइते भएका क्रिकेटर ललित भण्डारी ‘खतरामुक्त’

काठमाडौं – आइतबार दुर्घटनामा परेर गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म...

राष्ट्रिय क्रिकेट खेलाडी भण्डारी सवारी दुर्घटनामा गम्भीर घाइते

अर्जुन सिंह ठकुरी कंचनपुर- धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल झलारी बजारमा एकआपसमा ठोक्किदा २ जना घाइते भएका...

राष्ट्रिय क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी...

सन्दीपको बलिङ बरियता खस्कियो

लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् । नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा...