काठमाडौं – डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको छ । सन् २०१८ को फाइनलमा पनि आर्मीलाई हराएको एपीएफको यो दोश्रो उपाधि हो ।...
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई...
काठमाडौँ – नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो।...
काठमाडौँ – पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । सिड्नीमा न्युजिल्यान्डले दिएको १५३ रनको...
काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टाेबर महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ घोषित गरेकाे छ । यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानकाे तर्फबाट उत्कृष्ट प्रदर्शन...
काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको छ । प्रतियाेगितामा यो सुदूरपश्चिमको पहिलो जित हो । मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको...
काठमाडौँ – बंगलादेशलाई अन्तिम बलमा हराउँदै भारत अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ। वर्षाले प्रभावित भएर १६ ओभरमा छोट्याइएको खेलमा १५१ रनको लक्ष्य पाएको बंगलादेशले...
काठमाडौँ – टि–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेशबीच खेल हुनेछ । सुपर १२ को समूह ‘२’ का यी खेल...
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह-२ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ। अन्तिम ओभरमा पाकिस्तानका मोहमद नवाजले नो-बलसहित २ बल वाइड फ्याँकेपछि भारतले पाकिस्तानमाथि ४ विकेटको जित हात...
काठमाडौँ – आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह-२ को बहुप्रतिक्षित खेलमा पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको छ। मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा १५९ रन...
काठमाडौं – कतारमा हुने विश्वकप फुटबल २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् । नेपालको प्रसारण अधिकार पाएको मिडिया हबले हिमालय टेलिभिजनबाट प्रसारण गर्न लागेको हो...
काठमाडौँ – टि–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ को खेल सुरु हुँदैछन् । सुपर १२ मा आज समूह ‘ए’ का दुई वटा खेल हुनेछन् । पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया...