बढ्यो सुनको मूल्य

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सयले बढेर ९२ हजार छ सय पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार पाँच सयमा कारोबार भएको...

साताको अन्तिम दिन सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ – शुक्रबार सुनचाँदी दुबैको भाउ घटनाको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको पाँच रुपैयाँले घटेको हो । घटेको मूल्यअनुसार आज...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडाैँ – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिनेछ । सो आइपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले...

(नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियुक्त

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले...

सुनको मुल्य बढ्यो, चाँदीको स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबारका लागि छापावाला...

बलेफी हाईड्रोपावरले माघ २७ गते देखि आईपीओ निष्काशन गर्दै

काठमाडौँ – बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।...

पेट्रोलियम पदार्थको मुल्य बढेपछि यातायात व्यवसायीहरुले भने – ‘अब गाडी चलाउन सकिदैन’

काठमाडौँ – नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । यातायात व्यवसायीहरूले भने यसरी मूल्य बढिरहे आफूहरूले गाडी चलाउन नसक्ने...

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च, पेट्रोल प्रतिलिटर १४२, अझै निगम घाटामा

काठमाडौँ – नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय...

पैसा ठिक्क पार्नुहोस् : माघ महिनामा नै २ वटा आईपीओ निष्काशन हुँदै, कुन–कनु हुन् ? हेर्नुहोस्

काठमाडौँ – इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६००...

निर्वाचन हुने आशंकाले शेयर बजारमा हरियाली, एकैदिन १०५ अंकले बढ्यो नेप्से

काठमाडाैँ – साताको पहिलो दिन शेयर बजार फराकिलो अंकले बढेको छ । गत सातादेखि ओरालो यात्रा शुरु गरेको बजारले साताको पहिलो दिननै ओकालो यात्रा सुरु गरेको छ । निर्वाचन समयमै हुने...

सुनको भाउ लगातार ओरालो, आज पनि तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाडौँ – सुनको भाउ लगातार ओरालो लागेको छ । आज तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ...

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने

काठमाडाैँ – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२...