टीकापुर समाजिक सद्भाव र एकताको थलो : उपप्रधानमन्त्री खड्का
कैलाली, २७ पुस । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले टीकापुर समाजिक सद्भाव र एकताको थलो भएको बताएका छन् । । सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन गर्दै उनले २०७२...