पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य समायोजन गरिएको नेपाल आयल निगम ले जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १...

शेयर बजार लगातार दोस्रो दिन पनि ओरालो

काठमाडौँ – शेयर बजार लगातार दोस्रो दिन ओरालो लागेको छ। आज नेप्से परिसूचक २६.०५ अङ्कले घट्दै २६७२.३९ विन्दुमा झरेको छ। व्यापार समूहबाहेक सबै समूहको शेयर घट्दा फाइनान्स समूह सबैभन्दा बढी...

आजदेखि एलपी ग्यास आपूर्ति सहज हुने आयल निगमको दाबी

काठमाडौँ – नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुँदै जाने र बजारमा देखिएको अभाव क्रमशः हट्ने दाबी गरेको छ । माघ महिनादेखि विशेषगरी काठमाडौँ उपत्यकामा ग्यासको...

बजारमा ग्यासको अभाव छैन : नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेको छ। निगमले हिजो जारी गरेको प्रेस विज्ञप्तिमार्फत ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज बनाउन निर्देशन दिइएको जानकारी...

कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्ड सञ्चालनमा आएको हो । प्राधिकरणका...

सुनचाँदीको भाउ लगातार ओरालो, आज पनि १३ हजारको गिरावट

काठमाडौँ । सुनचाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एकैदिन १३ हजार ४ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन...

विश्व बजारमा सुनको भाउ तिब्र रूपमा घट्दो

काठमाडौँ-  विश्व बजारमा सुनको भाउ तिब्र रूपमा घटेको छ । गएको सोमवार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस ५ हजार अमेरिकी डलर नाघेको सुनको भाउ त्यसपछि दैनिक रूपमा बढ्दै बुधवार साढे ५...

अमेरिकी डलरको भाउ ऐतिहासिक उच्च विन्दुमा

काठमाडौँ । अमेरिकी डलरको भाउ आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ८८ पैसा...

आज सुन तोलामा २० हजार ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ – हिजो तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज सोही मात्राले घटेर अस्ति बुधबारको स्तरमा झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, माघ १६ देखि परीक्षण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको जनाएको छ। नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत...

हिजो सामान्य अंकले बढेको शेयर बजार आज भने दोहोरो अंकले ओरालो

काठमाडौं – हिजो सामान्य अंकले बढेको शेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १७ दशमलव ५३ अंकले घटेर २ हजार ७ सय १४...

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, सुन प्रतितोला ३ लाख ३९ हजार नाघ्यो

काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ३९ हजार ३०० कायम...