काठमाडौं – कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । बुधबार नेपाल चीन व्यापारिक नाका तातोपानीमा चिनियाँ पक्षले स्वास्थ्य...
काठमाडौं – आन्तरिक स्रोतले धान्न नसकेपछि सरकारले घोषणा गरेको राहत प्याकेजका लागि खर्च जुटाउन एसियाली विकास बैंक (एडीबी) सँग ऋण सहायता मागेको छ । राहतका लागि डेढ खर्ब रुपैयाँ लाग्ने...
काठमाडौं – नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ । चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय...
काठमाडौं – अमेरिकी तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक भएको छ । बीबीसीका अनुसार मई महिनामा भण्डारण क्षमता नै नरहने त्रासका बीच तेल उत्पादकले खरिदकर्तालाई पैसा तिरेको छ । लकडाउनले विश्व...
काठमाण्डौ – मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई...
काठमाडौँ – नेपाल राष्ट्रिय सुँचादी व्यवसायी मञ्चले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । बुधबार नयाँ बानेश्वरको छक्कु पक्कु पार्कमा दिउँसो १२ बजे रक्तदान कार्यक्रमको अयोजना गरिने मञ्चका अध्यक्ष गणेश...
सुशील सुवेदी सिन्धुपाल्चोक – स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । गत साताबाट पुनः सञ्चालमा आएको सो नाकाबाट आइतवार...
पाँचथर – कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा...
काठमाडौं – देश यतिबेला ९ खर्बको ब्यापार घाटामा छ । चालू आर्थिक वर्षको (२०७६/०७७) नौ महिनासम्म देशले ९ खर्ब ३ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा...
काठमाण्डौ – नेपाल आयल निगमको थानकोट डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ । शुक्रबार पम्पले थानकोट डिपोबाट उठाएको आठ...
काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग...
देवराज पाध्याय बाजुरा – देश ब्यापी लकडाउनको समयमा समस्यामा परेका बाजुराका कृषकहरुको तरकारी बारीबाट उठाएर बजारसम्म पु¥याउने काम कृषि ज्ञान केन्द्र बाजुराले गरिदिएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण...