मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्याे

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । गत सोमबार बजारमा...

टाटा मोटर्सले श्रावण १२ गते नेक्सन ईभी नेपालमा सार्वजनिक गर्ने

काठमाडौं – भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् साउन १२ गते नेक्सन ईभी सार्वजनिक गरी नेपाली बजारमा बिक्री वितरण खुल्ला...

प्रि ओपन सेसनमा नेप्से परिसूचक १४.२६ अंक बढ्यो, ५८ कम्पनीको शेयर खरिदबिक्री

काठमाडौँ – साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १४.२६ अंक बढेको छ । अघिल्लो कारोबार दिन ५४.३१ अंक बढेर ३०५८.६३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा...

पुँजी बजार हालसम्मकै उच्च

काठमाडौं – साताको पहिलो दिन सेयर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ । रेकर्ड ब्रेकको बाटोमा रहेको सेयर बजार आइतबार ३०५८ को बिन्दुमा पुगेको हो । आइतबार भएको नेप्सेको वृद्धिलाई...

वायुसेवा निगमलाई तत्काल निजीकरण गर्न नपाइने

काठमाडौं – सरकारले तत्काल वायुसेवा निगमलाई निजीकरण गर्न नपाउने भएको छ । अधिवक्ता आतिस कार्कीले दायर गरेको रीट निवेदनमा आइतवार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलाशले निजीकरणको...

सुनको मुल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज...

सुन चाँदीको भाउ सामान्य घट्यो

काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ...

भूमि बैंक सञ्चालनमा स्थानीय तहको चासो

काठमाडौँ- भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन् । गत आर्थिक वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा भूमि बैंक सञ्चालन गर्ने भने पनि पछिल्लो समय मात्र यसबारे स्थानीय...

तामाकोसीको तेस्रो युनिट पनि सञ्चालन, साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिने

काठमाडौँ – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ । असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन...

धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने

काठमाडौं – धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम...

ग्लोबल आईएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना

काठमाण्डौ – ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीहरूले सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण गर्नुपर्ने व्यवस्था गरेकाे छ । वार्षिक बिदा लिँदा अनिवार्य कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण...

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल

काठमाडौँ – पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बङ्गलादेशका प्रतिनिधि र पोखराका पर्यटन...