सुनको मुल्यमा आज पनि बृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा रु ६०० ले बृद्धि भएको छ ।...

सुनको मुल्यमा निरन्तर बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको...

सुन र चाँदीको मूल्यमा बृद्धि, कतिमा हुदै छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको...

पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको...

अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण प्रभावित अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत देखिन थालेको छ । अर्थतन्त्र चलायमान बनाउने औद्योगिक कच्चा पदार्थ, इन्धन, पुँजीगत वस्तुलगायतको आयात बढ्दै जाँदा सुधारोन्मुख अवस्था...

आइपिओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै, यी कम्पनी छन् पाइपलाइनमा

काठमाडौँ – अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपिओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । हालै खुलेको चन्द्रागिरि हिल्सको आवेदनले पनि यसलाई पुष्टि गर्छ । यो कम्पनीमा आवेदन...

भारतमा बिजुली बेच्न भारतले आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी

काठमाडौं – विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा...

बैंक खाता सञ्चालनका लागि फोटोकपी गर्न रु ४०

सिमकोट – निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको...

बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना

काठमाडौं – बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले...

नेपालमा हाइड्रोजन उत्पादन र बजारीकरणका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु

काठमाडौँ – नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको छ । पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा...

हवाई उडानलाई विकेन्द्रीकरण गरिने : पर्यटनमन्त्री ढकाल

संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताएका छन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज मोरङमा आयोजित पर्यटन व्यवसायीका...

सुक्खायामको माग धान्न टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने

काठमाडौं – सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । त्यसका लागि भारतबाट अनुमति प्राप्त भएको प्राधिकरणले...