आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको...

घट्यो कुखुराको मासुको मूल्य

चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको...

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १००...

१ अर्ब लगानी गरेको रेल १ वर्षदेखि प्रयोगविहीन

काठमाडौं – नेपालले झन्डै रू १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात् असोज २...

आलुको मूल्य एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो

काठमाडौं – एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको तुलनामा अहिले...

पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको १४औं बाषिर्क साधारणसभा सम्पन्न

काठमाडौँ – पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं बाषिर्क साधारण सभा सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिका–३२ पुरानो सिनामङ्गलमा कार्यालय रहेको सहकारीले शनिबार साधारण सभा सम्पन्न...

कञ्चनपुरको बेदकोटमा रहेको साना किसान दुग्ध डेरी तथा प्रशोधन केन्द्रको प्रथम साधारण सभा सम्पन्न

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ३ मा रहेको साना किसान दुग्ध डेरी तथा प्रशोधन केन्द्रको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिवार बेदकोट–३ का वडा अध्यक्ष तिलक बहादुर ठकुल्लाको...

साताको शेयर बजारः ३८ अर्बको कारोबार

काठमाडौँ- धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन हजार...

रेल रोकिएको रोकियै

काठमाडौं – गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको...

नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो (सूचना सहित)

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका पद हरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका...

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँले बढ्ने

काठमाण्डौ – इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका हुन् । आज बुधवार बसेको...

आईएमईको दशैँ अफर : डबलको डबलको डबल (आठ गुणा) सम्म पुरस्कार

काठमाण्डौ – आईएमईले डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ ।  दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि कात्तिक २६ सम्म कायम हुने गरी ५७ दिनका लागि आईएमईले...