ललितपुरको सातदोबाटोमा टाटा मोटर्सको नयाँ शोरुम सञ्चालनमा
काठमाडाैँ – ललितपुरको सातदोबाटोमा टाटा मोटर्सको नयाँ शोरुम सञ्चालनमा आएको छ । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आधुनिक तथा सुविधा सम्पन्न शोरुमको बुधबार उद्घाटन गरेको छ ।...