गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।   युद्बबिराम भए लगत्तै इजरायलले सुरू गरेको आक्रमणमामा परी मारिनेको संख्या ५४ पुगेको हो  । गाजा...

युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु

गाजा, १५ मंशिर । इजरायली हमलामा परी गाजामा २१ जना मारिएका छन् ।   गाजापटी, दक्षिण रफाह, खान युनिस र माघाजी क्षेत्रमा उनीहरू मारिएका हुन् ।   स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले...

महिलाकाे शवसँग यौन सबन्ध राखेको आरोपमा अमेरिकामा सुरक्षा गार्ड पक्राउ

न्यूयोर्क, १५ मंशिर । अमेरिकामा ७९ वर्षीया महिलाको शवसँग शारीरिक सम्बन्ध राखेको आरोपमा एक अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् ।   घटना एरिजोना क्षेत्रमा भएको बताइएको छ। न्यूयोर्क पोस्टका...

युद्दबिराम सकिए लगत्तै इजरायलले गरयो गाजामा आक्रमण

गाजा, १५ मंशिर । इजरायल र हमासबीच विगत केही दिनदेखि जारी युद्धविरामको म्याद सकिएपछि इजरायलले गाजा पट्टीमा फेरि आक्रमण सुरु गरेको छ ।   हमाससँग युद्धविराम जारी राख्ने सहमति नभए...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो ।  उसका अनुसार...

उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ, घर जान अनुमतिः एम्स

ऋषिकेश, १५ मंशिर । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना कामदार स्वस्थ भेटिएका छन्।   एम्स प्रशासनले भारतीय सञ्चारमाध्यमलाई दिएको...

वेस्ट बैंकमा इजरायलद्दारा ३३९० जना प्यालेस्टाइनी पक्राउ

गाजा, १५ मंशिर । वेस्ट बैंकबाट इजरायलले ३३९० जना प्यालेस्टाइनीलाइ पक्राउ गरेको छ ।   इजरायली सेनाले गत अक्टोबर ७ मा हमासको आक्रमण पछि कब्जा गरिएको वेस्ट बैंकमा छापा मारेर...

हमासले आक्रमण योजना बारेमा इजरायल बर्ष दिन अघि नै जानकार

न्युयोर्क, १५ मंशिर । इजरायललाई हमासको आक्रमण योजनाको एक वर्षभन्दा बढी समयदेखि थाहा रहेको जनाईएको छ । इजरायलले अक्टोबर ७ मा आक्रमण हुनुभन्दा एक वर्ष अघि दक्षिणी इजरायलमा आक्रमण गर्ने...

स्पेनको समुन्द्री तटमा चार मोरक्कन आप्रवासीको मृत्यु

बार्सिलोना, १५ मंशिर । स्पेनको दक्षिणी तटमा चार जनाको शव फेला परेपछि त्यहाँ हलचल मच्चिएको छ ।   अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चारै जना मानिस किनारमा रहेको डुङ्गा नजिकै मृत फेला परेका...

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद, १५ मंशिर। इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ ।   इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको...

च्याट जिपिटीले बर्ष दिनमा नै कमायाे एक अर्ब प्रयोगकर्ता

न्युर्योक, १४ मंशिर । ओपनएआईको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट च्याटजीपीटी एक वर्षअघि सर्वसाधारणका लागि ल्याइयो। दोस्रो महिनाको अन्त्यसम्ममा १०० मिलियन प्रयोगकर्ताहरूसँग यो सबैभन्दा छिटो बढिरहेको एप बन्यो। आज, यो माइक्रोसफ्टको...

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु (सुचीसहित)

नयाँ दिल्ली, १४ मंशिर । भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको...