एससीओ सम्मेलनबाहिर मोदी–शी भेट : सीमा शान्ति र आपसी सहयोगमा जोड

काठमाडौं – चीनको तियानजिनमा भइरहेको शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच आइतबार भेटवार्ता भएको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको...

हुथी विद्रोहीको घोषणा: प्रधानमन्त्री अल-रहावी इजरायली आक्रमणमा मारिए

काठमाडौं – यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी इजरायली आक्रमणमा मारिएको दाबी हुथी विद्रोहीहरूले गरेका छन् । गाजा युद्ध सुरु भएपछि वरिष्ठ तहको यो पहिलो ठूलो क्षति भएको विद्रोहीहरू बताउँछन् । हुथी...

रूसको भीषण आक्रमणमा २१ को मृत्यु, ४ बालबालिकासहित ४५ घाइते

काठमाडौं – रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना...

चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने ट्रम्पको घोषणा

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गरेका छन्। उनले यस कदमले अमेरिका–चीनबीचको सम्बन्ध आउँदा दिनमा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्।...

भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पका चार फोन कल नउठाएको जर्मन मिडियाको दाबी

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका लगातार चार फोन कल नउठाएको समाचार सार्वजनिक भएको छ । जर्मनीको एफएजी नामक अखबारले यो दाबी गरेपछि भारतीय मिडियाले...

भारतले बाँधको अतिरिक्त पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम

काठमाडौँ – भारतले ‘ओभरफ्लो’ भइरहेका बाँधहरूबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम सिर्जना भएको छ । यससँगै सुरक्षा निकायहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।...

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लागेकी हुन्...

जब महिलाले आफ्नै श्रीमान्‌को गोप्य अङ्गमा ब्लेड आक्रमण गरिन् …

भारत यूपीको बिजनौर भन्ने ठाउँमा आङै सिरिङ्ङ हुने घटना बाहिरिएको छ । घरायसी विवादका बीच श्रीमतीले आफ्नो श्रीमान्‌माथि ब्लेडले आक्रमण गरेकी छन् । महिलाले आफ्नो श्रीमान्‌को गोप्य अंगमा ब्लेड आक्रमण...

कुवेतमा विषाक्त मदिरा प्रकरण: नेपालीहरू कालोसूचीमा, देशनिकाला गर्ने तयारी

कुवेतमा विषाक्त मदिरा सेवन गर्दा बिरामी परेका कैयौँ नेपालीलाई अस्पतालबाट डिस्चार्ज भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। त्यहाँ मदिरा सेवन र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध छ। तर गत साता मेथनोलयुक्त अवैध मदिरा...

गाजामा ६० दिने युद्धविरामका लागि हमास सहमत, बन्धक दुई चरणमा रिहा गर्ने तयारी

काठमाडौँ – गाजामा जारी युद्धबीच हमासले ६० दिने युद्धविरामका लागि सहमति जनाएको छ। बीबीसीले उद्धृत गरेका स्रोतअनुसार इजिप्ट र इजरेलले अमेरिकाको पहलमा तयार पारिएको प्रस्तावलाई आधार बनाएर नयाँ योजना अघि सारेका...

जेलेन्स्की र युरोपका सात नेतासँग ह्वाइट हाउसमा ट्रम्पले गरेको संयुक्त वार्तामा के- के भयो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र सात जना युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । रसिया–युक्रेन युद्ध अन्त्य गर्नेबारे केन्द्रित छलफलपछि ट्रम्पले चाँडै नै...

युरोपेली नेताहरुसहित अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की

वाशिङ्टन – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गर्दैछन्। गत शनिबार ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब तीन घण्टा लामो वार्ता गरेका थिए। सो...