मोरक्को – मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय...
भारत – भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ । बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित...
उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ । ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल...
पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको चपरहार जिल्लाका पूर्व ग्वान्टानामो कैदी मोहम्मद नसमिले जेलबाट आफू छुटेपछि राम्रो जीवन बिताउन नसकेको बताउनु भयो । नसिमले आफूलाई अमेरिकी सेनाले पक्राउ गरी पाँच वर्षसम्म कुख्यात...
काठमाडौँ – सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । बुधवार बसेको संयुक्त बैठकले...
जिम्बाबेको नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) पार्टीले अगस्ट २३–२४ को निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग गरेका छन् । मंगलवार उनीहरुले अगस्ट २३ मा भएको...
स्विडेनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १ प्रतिशतले संकुचन आएको छ । मंगलवार जारी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा जिडिपीमा १ प्रतिशतले संकुचन आएको हो ।...
फ्रान्सले सेप्टेम्बर ४ बाट शुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरुलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ । एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा...
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र सुडानको सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले मंगलवार द्विपक्षिय सम्बन्ध र सुडानी संकटको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन् । इजिप्टका राष्ट्रपतिका प्रवक्ताले...
काठमाडौँ – चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा जारी गरेको हो...
क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन् । पार्कर खेल सन् १९८० मा फ्रान्सबाट शुरु भएको थियो । खेलमा आफ्नो कलामार्फत प्राकृतिक वातारवणीय...
भाद्र १०, २०८० आइतबार वित्तीय समूह बान्को बिलबाओ भिज्काया अर्जेन्टेरिया (बिबिभीए) द्वारा जारी प्रतिवेदनअनुसार मेक्सिकोमा रेमिट्यान्सको प्रवाह २०२३ र २०२४ मा ऐतिहासिक उचाईमा पुग्ने भएको छ । बिबिभीए मेक्सिकोद्वारा जारी...