महत्त्वपूर्ण अफगानिस्तान–इरान सीमानाका तालिबानको नियन्त्रणमा

तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले बताएका छन्। इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको एक भन्सार अधिकारीले बताएका छन्। अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र...

कोरोना सङ्क्रमण कम भएसँगै भारतमा विद्यालय खुलाउने तयारी

काठमाण्डौ – पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् । उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने...

हाइटीका राष्ट्रपति जोभेनेल मोइसको उनकै निजी निवासमा हत्या

काठमाडौँ – हाइटीका राष्ट्रपति जोभेनेल मोइसको उनकै निजी निवासमा हत्या गरिएको छ । अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएका हुन् । पोर्ट–एयू–प्रिन्समा रहेको उनको निवासमा...

श्रमिक लैजान कोरिया सकारात्मक

दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी...

इथियोपियामा युद्धले निम्त्यायो भोकमरी, ४ लाखभन्दा धेरै जनसंख्या मारमा

इथियोपियाको टिग्रे क्षेत्रमा चलेको पछिल्लो लडाइँले सिर्जित भोकमरीको मारमा ४ लाखभन्दा धेरै जनसंख्या परेको संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बताएका छन् । यस संकटबारे बसेको राष्ट्रसंघ सुरक्षा परिषद्को पहिलो बैठकपछि सदस्य राष्ट्रहरुले...

दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावक बिहीन

दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ । सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक...

भारतले चीनसँगको सीमामा थप ५० हजार सेना पठायो

भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशबीच सन्...

अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा

काठमाडौँ – अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारी साधन (भ्यान) खरिद गरी सेवा शुरु गरेको छ...

जर्ज फ्लोइडका हत्यारालाई २० वर्षभन्दा लामो जेल सजाय

जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका पूर्व प्रहरी अधिकारीमाथि २२ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । मेई २०२० मा अमेरिकाको मिन्नियापोलिसमा डेरेक चाउभिनले ४८ वर्षका फ्लोइडको...

अमेरिकामा १२ तले भवन खस्दा बेपत्ता हुनेको संख्या १ सय ५९ पुग्यो

अमेरिकाको मियामीमा १२ तले भवन खसेपछि बेपत्ता हुनेको संख्या १ सय ५९ पुगेको छ । यस घटनामा ४ जनाको मृत्यु भइसकेको छ । मियामीका मेयर डेडीले बाँचेकाहरू भेटिने आश अझै...

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा बन्दुकले हमला गरिएको छ । भेनेजुएलाको सीमा छेउ उडान भर्ने क्रममा हेलिकप्टरमाथि गोली प्रहार गरिएको हो । हेलिकप्टरमा राष्ट्रपति इवान ड्यूक रक्षामन्त्री र आन्तरिक मामिला मन्त्रीसँग...

अन्तरिक्ष स्टेशनमा रहेका यात्रीसँग चिनियाँ राष्ट्रपति सीको कुराकानी, के–के भने ? (हेर्नुहोस् भिडियो)

चीनले नयाँ अन्तरिक्ष स्टेसनको भिडियो फुटेज सार्वजनिक गरेको छ । बुधवार चीनको नयाँ अन्तरिक्ष स्टेशनमा उत्रिएका तीन यात्री निए हुइशेंग, लिउ बोमिङ र ताङ होंगबोलसहितको भिडियो फुटेज सार्वजनिक गरिएको हो...