विद्यालय परिसरमै छात्रसँग अनुचित यौन सबन्ध राख्ने शिक्षिका पक्राउ

वासिङ्टन डिसी, २८ पुस । अमेरिकाको मिसौरीबाट एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ एक उच्च माध्यमिक विद्यालयकी महिला शिक्षिकाले विद्यालय परिसरमै आफ्ना एक विद्यार्थीसँग यौनसम्बन्ध राखेको खुलेको छ...

अमेरिकामा भिषण आँधी र हिमपात, २४ सय उडान रद्द

न्युयोर्क, २८ पुस । अमेरिकामा शक्तिशाली आँधी र हिमपातले जनजीवन तहसनहस बनाएको छ ।   हालै देखिएको हावाहुरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । आँधीका कारण मध्यपश्चिम र दक्षिणी क्षेत्रमा...

हुथी बिद्रोहीको आक्रमण पछि दुइ अमेरिकी सैनिक बेपत्ता

साना, यमन, २८ पुस । इजरायल र हमासबीच जारी युद्धको बीचमा अमेरिका र बेलायतले हुथी विद्रोहीको स्थानमा आक्रमण गर्न थालेका छन् ।   त्यसपछि हुथी विद्रोहीले जवाफमा शुक्रबार देखी युद्धको...

अयोध्या राममन्दिरका ४६ मध्ये १८ ढोका सुनका

अयोध्या, २८ पुस । राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् ।   गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन्। उल्लेखनीय छ कि...

इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनी, सबै मारिएको आंशका

गाजा, २८ पुस । इजरायली आक्रामणवाट अहिलेसम्म गाजामा करिब २४ हजार मारिएका छन् ।   गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ देखि इजरायली आक्रामणवाट लगभग २४ हजार प्यालेस्टाइनी मारिएका हुन्...

रूससँग युद्द लडन बेलायतले दियाे युक्रेनलाइ २.५० अर्ब पाउन्ड

कीभ, २८ पुस । बेलायतले रूससँग युद्दरत युक्रेनलाइ २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ।   बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २...

राम मन्दिरकाे चन्दा संकलन ५५०० करोड पुग्याे, सबैभन्दा बढी दिने गुजराती

अयोध्या, २७ पुस । अयोध्यामा राम मन्दिर निर्माणको तयारी भइरहेको छ । भव्य राम मन्दिरको उद्घाटन जनवरी २२ मा हुनेछ र सोही दिन गर्भगृहमा रामललाको विराजमान हुनेछ ।   रामभक्तहरूको...

इजरायलद्धारा प्यालेस्टाइनमा अवस्थित बेलायती परोपकारी संस्थामा आक्रामण

गाजा, २६  पुस । अपाङ्गता भएका बालबालिकाका लागि बेलायतको परोपकारी केन्द्रलाई  इजरायली सेनाले क्षति पुर्‍याएको छ । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा एक बेलायती परोपकारी संस्थाको सहयोगमा चलिरहेको अपाङ्गता भएका...

निर्दोष भन्दै ४६ बर्ष पछि जेलमुक्त भएका अमेरिकन अश्वेतलाई २५ मिलियन डलर क्षतिपुर्ति

न्युयोर्क, २६ पुस । आफूले नगरेको अपराधको लागि ४४ वर्ष जेलमा सजाय भोगेपछि निर्दोष र मुक्त भएका एक व्यक्तिले २५ मिलियन डलर क्षतिपुर्ति पाउने भएका छन । अमेरिकाको इतिहासमा नै...

अमेरिकी रक्षामन्त्रीलाई क्यान्सर, अस्पताल भर्ना

वासिंगटन डिसी, २६ पुस । के अमेरिकी रक्षामन्त्री लोयड अस्टिन प्रोस्टेट क्यान्सरको सामना गरिरहेका छन् ? यस सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसका कसैलाई पनि कुनै जानकारी...

गाजामा युद्द भएयता ६ हजार सहायता ट्रक प्रवेश गरिसकेः इजरायल

तेल अहिव, २४ पुस । पछिल्ला तीन महिनामा मात्र ६ हजार सहायता ट्रक गाजामा प्रवेश गरेका छन ।   इजरायलका अनुसार अक्टोबर ७ अघिको अपरेशन पछि सो बराबरको संख्यामा सहयता...

इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए

तेलअहिव, २४ पुस । इजरायली आक्रमण परी लेबनानमा शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका छन । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलामा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको लेवनानी समाचार संस्थाहरूले जनाएका छन...