वासिंगटन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसअन्तर्गत अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथी उनले प्रतिबन्ध लगाएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिका र उसको सहयोगी इजरायल...
फिलिपिन्सका उपराष्ट्रपति सारा डुटेर्टेलाई बुधवार प्रतिनिधि सभाले महाभियोग लगाएको छ । हाउसले २१५ हस्ताक्षरहरू प्राप्त गरेको छ । जुन डुटेर्टेलाई महाभियोग लगाउन आवश्यक पर्ने सदन सदस्यताको एक तिहाइ भन्दा बढी...
किभ – युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुससँग बार्ता गर्न तयार रहेको जनाएका छन् , रूस युक्रेन युद्धमा अहिलेसम्म ४५ हजार १०० युक्रेनी सैनिक मारिएको तथा ३ लाख ९० हजार सैनिक...
काबुल – तालिबानका उप विदेश मन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइलाई देश छोड्न बाध्य पारिएको छ । उनी हालै अफगानिस्तान छोडेर युएई गएका छन् । स्टानिकजाईले अफगानिस्तानमा केटीहरूको शिक्षामाथि प्रतिबन्ध लगाउने...
नयाँदिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरी १३ मा अमेरिकी राजधानी वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन्। फ्रान्समा एआई शिखर सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री मोदी १२ फेब्रुअरी साँझ...
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका जिबुटीका समकक्षी महमुद अली युसुफले कायरोमा लाल सागरको सुरक्षाको बारेमा छलफल गरेका छन् । बाब एल–मन्डेब जलडमरूको सुरक्षा र सुरक्षित समुद्री नेभिगेसन सुनिश्चित गर्न...
काठमाडौं – मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । आइतबार सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई...
गाजा, १९ माघ । गाजाको बन्दरगाहमा रहेका हमासका सयौं लडाकुहरूका बिचमा अमेरिकन कैदीको रूपमा रिहा गरिएको छ । हमासको सशस्त्र शाखा, कासाम ब्रिगेडका सयौं मास्क लगाएका प्यालेस्टिनी लडाकुहरू गाजा शहरको...
सिरियाका नवनियुक्त अन्तरिम राष्ट्रपति अहमद अल–शाराले राष्ट्रलाई आफ्नो पहिलो सम्बोधनमा देशको संक्रमणको लागि आफ्नो प्रशासनको मार्गचित्र प्रश्तुत गर्नुभएको छ । सिरियाको राजनीतिक भविष्यमा विधायी ढाँचा र राष्ट्रिय संवाद स्थापना गर्ने...
काठमाडौँ – अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति एउटा निजी विमान दुर्घटनामा परेको छ । विमानमा सवार सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार...
नयाँदिल्ली, १९ माघ । भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्बजनिक गरिदैँछ । अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे...
काठमाडौं – गोमूत्रको महत्व सुन्नु भएको छ, तर बाघको पिशाव पनि बेचिन्छ भन्ने आजसम्म सुन्नु भएको छैन होला । आखिर, यो के को लागी प्रयोग गरिन्छ, यो कहाँ उपलब्ध छ...