नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध कडा सन्देश दिँदै पाकिस्तानलाई चेतावनी दिएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भने, “पानी र रगत कहिल्यै सँगै बग्न सक्दैन,...
काठमाडौं – चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ । अप्रिल २२ मा जम्मु–कश्मीरको...
विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । यी दुई राष्ट्रबीच केही समयदेखि जारी करयुद्धले व्यापारयुद्धको जोखिम लिनसक्ने जोखिम रहेको कतिपयले बताउने गरेका थिए...
भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएसँगै जम्मु, श्रीनगर, राजस्थानलगायतका क्षेत्रमा ड्रोन आक्रमण, विस्फोट र हवाई आक्रमणको चेतावनी जारी भएको छ। पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा छन्। शनिबार साँझ...
काठमाडौं – कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणा पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ । एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद...
काठमाडौँ – भारत र पाकिस्तानबीच तत्काल युद्धविराम गर्ने सहमति भएको भारतीय विदेशमन्त्री एस. जयशंकरले शनिबार घोषणा गरेका छन्। विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत् एक सन्देश पोस्ट गर्दै भनेका छन्, “आतङ्कवादका...
काठमाडौँ – भारत र पाकिस्तानबीच युद्धविराम गर्न सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन्। एएनआईको रिपोर्ट अनुसार, दुवै देशबीच प्रत्यक्ष वार्ता हुँदै गोलाबारी र...
काठमाडौं — भारत–पाकिस्तानबीचको पछिल्लो तनाव चुलिँदै जाँदा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणको प्रतिशोधस्वरूप ‘संगठित, सशक्त र निर्णायक’ जवाफी कारबाही गरिएको घोषणा गरेका छन्। उनका अनुसार, भारतका ठूला सैन्य संरचनाहरूलाई...
काठमाडौं — भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण जम्मु–कश्मीरमा जनजीवन अस्थिर बनेको छ। पछिल्लो समय जम्मु क्षेत्रमा गोलीबारी तीव्र भएपछि त्यहाँका प्रवासी मजदुरहरू अन्य राज्यतर्फ फर्कन थालेका छन्। जम्मु रेलवे स्टेशनमा बिहार,...
काठमाडौं — भारत र पाकिस्तानबीच पछिल्लो दिनहरूमा सैन्य तनाव तीव्र बनेको छ। शनिबार बिहान पाकिस्तानले ‘अपरेसन बुनयान मरसूस’ नाम दिँदै भारतीय हवाई अड्डा र अन्य सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको...
जम्मू – जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘राजौरीबाट...
काठमाडौँ – पाकिस्तानी सेनाले भारतले आफ्ना तीनवटा सैन्य हवाई अड्डामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। तर भारतले यसबारे हालसम्म कुनै औपचारिक टिप्पणी दिएको छैन। सरकारी टेलिभिजन च्यानलमार्फत सेनाको तर्फबाट...