कोरोना भाइरस उपचारकेन्द्रको निरीक्षणमा चीनियाँ राष्ट्रपति सी

चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुको चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गर्नुभएको छ । बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार...

दिल्ली विधानसभा चुनाव आम आदमी पार्टीको अग्रता, भाजपा दोस्रोमा, कांग्रेस निकै कमजोर

गएको शनिबार भारतको नयाँ दिल्लीमा सम्पन्न विधानसभा चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दिल्ली विधानसभा चुनावमा सत्तारुढ आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीच...

कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्याे

कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । पछिल्लो एक दिनमा १ सय ३ जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार १६ पुगेको समाचार...

दूतावास परिसरभित्रै पाँच वर्षीया बालिकाकाे बलात्कार

भारतको राजधानी दिल्लीमा रहेको अमेरिकी दूतावास परिसरभित्रै पाँच वर्षीया बालिका बलात्कारकी सिकार बनेकी छिन । बालिका बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका छन् । बालिकाका आमाबुवाले प्रहरीमा दिएको...

इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण

इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण भएको छ । आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् । इराकी सेनाले आइतबार सैनिक अड्डामा आक्रमण...

 ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित, चीनलाई धक्का

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा उनी ५७ प्रतिशत भोट सुनिश्चित गर्दै राष्ट्रपति चुनिएकी हुन् । राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग...

अष्ट्रेलियाले किन हजारौं उँटहरुलाई मार्ने निर्णय गर्याे, पानीकाे अभाव मुख्य कारण

अष्ट्रेलियामा अत्यधिक गर्मीका कारण खडेरी बढेपछि हजारौं उँटहरुलाई मार्ने निर्णय गरेको छ । देशको दक्षिणी क्षेत्रमा प्रचण्ड गर्मी र लामो खडेरीले गर्दा भइरहेको पानीको चरम अभाव कम गर्ने प्रयास स्वरुप...

सुडानमा सैन्य विमान दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

काठमाडाैँ,  सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ । दुर्घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ । प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको...

ट्रम्पलाई पुटिनले दिए धन्यवाद, किन ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिनुभएको छ । रुसमा हुन लागेका आतङ्ककारी कार्यहरु रोक्न सहयोग पुग्ने गरी गुप्तचर सूचना उपलब्ध गराएकोमा राष्ट्रपति पुटिनले आफ्ना अमेरिकी...