चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६८ पुग्याे

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार १ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र...

अमेरिकासँग कहिले झुक्दैनौ : रुहानी

एजेन्सी – सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौता तोडे र त्यसपछि यस वर्षको सुरुवातमा ३ जनवरीमा अमेरिकाले इरानका प्रभावशाली सैन्य कमान्डर कासिम...

केजरीवालले तेस्रो पटक दिल्लीको मुख्य मन्त्रीको सपथ लिए

काठमाडौं – आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको सपथ...

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुग्यो

काठमाण्डौ – कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुगेको छ । अहिलेसम्म चीनमा एक हजार ६ सय ६५ जनाको ज्यान गएको छ भने चीनबाहिर फिलिपिन्स, हङकङ,...

जातीय भिडन्तमा ४० जनाको ज्यान गयो

काठमाण्डौ – मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको ज्यान गएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै...

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जनाकाे ज्यान गयाे, ४ नेपालीको परिचय खुल्याे

  कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको ज्यान गएको कुवेतमा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ । ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र...

जापान चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको दोस्रो देश, एककाे मृ्त्यु

जापानमा कोरोना भाइरसबाट सङ्क्रमित एक जना महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिकको भएको बताइएको छ । गएको...

टर्कीको आक्रमणबाट सिरियाका ५५ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी – सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा टर्कीका सुरक्षाकर्मीहरुले गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परी उनीहरु मारिएको टर्कीका अधिकारीले बिहीबार जानकारी...

कोरनाबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय ५० नाघ्यो, एकै दिन २ सय ४२ जनाको मृत्यु

काठमाण्डौ – कोरना भाइरससँग लडिरहेको चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो...

केवेतमा कार्यरत चार नेपालीको ज्यान गयो

कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गएको छ । निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खस्दा मृत्यु भएको अरब टाइम्सले लेखेको छ । सो दुर्घटनामा अन्य तीन...

दिल्लीको मुख्यमन्त्रीमा केजरीवाल, फेब्रुअरी १६ मा सपथ कार्यक्रम

नयाँ दिल्ली – आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले फेब्रुअरी १६ मा दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भएका छन् । उनी तेस्रोपटक दिल्लीको मुख्यमन्त्री बन्न लागेका हुन् । सपथ...

दिल्ली विधानसभा चुनाव ( लाईभ मतपरिणाम)

गएको शनिबार भारतको नयाँ दिल्लीमा सम्पन्न विधानसभा चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दिल्ली विधानसभा चुनावमा सत्तारुढ आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीच...