नाइजेरीयामा सैन्य विमान दुर्घटना, विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका
एजेन्सी – नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार सैनिक विमान दुर्घटना भएको छ । उक्त विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएको समाचारहरूमा बताइएको छ...