एक हजार ८५५ सङ्क्रमण पुष्टि, दुई हजार ७१४ सङ्क्रमित निको

काठमाडौं– पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार १२२ जनामा...

लामाे दुरीका यातायात सञ्चालनमा सहयोग गर्न गृहको पत्र

काठमाडौं– गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मंगलबार मध्यम तथा लामो दूरीका...

नेपाल पक्षलाई आममाफी दिने अध्यक्ष ओलीको घोषणा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आममाफी दिने घोषणा गर्नुभएको छ । ललितपुरको च्यासलमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको...

सामान्य विवाद हुँदा दाइले गरे भाइको हत्या

सुर्खेत – सल्यानमा दाइले भाइको हत्या गरेका छन् । सामान्य विवाद हुँदा बनगाड कुपिण्डे नगरपालिका–५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् । घटनापछि कपिललाई...

चलचित्र क्षेत्रलाई चलायमान बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं– कोरोनाका कारण ठप्प चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग पु¥याउन कलाकारहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह गरेका छन् । नेपाल सांस्कृतिक संघद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संघका प्रतिनिधिहरुले कोभिड...

काठमाडौंमा आज किन एक्कासी सडक जाम ?

काठमाडौं– कोरोना कहरका कारण यातायात पातलो भइरहेकाबेला बिहीबार भने काठमाडौंको रिङरोडमा अत्यधिक चाप छ । साना तथा ठूला गाडीहरु बिना यात्रु हर्न बजाउँदै कुदिरहेका छन् । निषेधाज्ञाका कारण आधाजसो गाडी...

बेपत्ता अर्याल १७ वर्षपछि घर फिर्ता

वालिङ – यहाँका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आउनुभएको छ । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता हुनुभएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किनुभएको...

बैंकिङ सिष्टम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंक भन्छ– डराउनुपर्दैन

काठमाडौँ – नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको...

टोकियो ओलम्पिक : महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सको सानदार सुरुवात

काठमाण्डौ – टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले सानदार सुरुवात गरेका छन् । गएराति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५–० गोल अन्तरले पराजित गर्यो ।...

अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो

काठमाण्डौ – अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो लागेको छ । डढेलोका कारण लाखौँ हेक्टर जमिनमा नोक्सानी भएको छ भने घरसहित एक सय ६० वटा भौतिक संरचना नष्ट भएका छन्...

स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेपाल पक्षको प्रतिक्रिया

काठमाडौं – वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताको वार्ता चलिरहेका बेला स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको प्रतिक्रिया दिएको छ। नेपाल पक्षमा रहेका स्थायी कमिटी सदस्यको बैठकले एकताको...

आर्थिक अध्यादेशको गल्ती सच्याउँदै सरकार

काठमाडौं – आर्थिक अध्यादेशको गल्ती सच्याउँदै सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको छ । अध्यादेशको दफा २० र २१ मा उल्लेखित शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुने विशेष व्यवस्था अन्तर्गत...