‘इन्डियन आइडल १२’ को विजेता पवनदीप राजन

काठमाण्डौ – ’इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक...

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु...

४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

काठमाडौं – २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न...

माओवादी केन्द्र सङ्गठन पुर्नगठनको गृहकार्यमा

काठमाडौँ– नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुर्नगठनमा लागेको छ । पार्टी केन्द्रले देशभरका वडा कमिटी पुर्नगठन गर्न गरेको निर्देशनानुसार यहाँ...

कोरोनाका कारण जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला स्थगित

रसुवा– रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यस बर्ष पनि प्रभाबित भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला...

नयाँ बसपार्कमा कम्युटर प्रणालीमा टिकट वितरण सुरु

काठमाडौँ– नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच...

धुरुक्क रुवाउने भानुभक्त जोशीको “कहाँ छाैँ जीवन साथी” गीत बजारमा

काठमाडाैँ – सत्रुको पञ्जामा परी जीवन गुमाएका कमल साउदको सत्य घटनामा आधारित डोटेली भाषाको डेउडा गीत बजारमा सार्वजनिक भएको छ । वास्तविक घटनालाई समावेश गरि शब्दहरु समेटिएका छन् । “कहाँ...

त्रिपाल ओढाएर राखिएको रेल चलाउन भारतीय कम्पनीको ताकेता

काठमाडौं – भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको बेला रेल चलाउन भारत सरकारले ताकेता गरेको छ । नेपाल र भारतबीच सञ्चालन हुने रेलका लागि नेपाल सरकारले...

आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने प्रचण्डको घोषणा

तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ । केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

तरकारीको मूल्य ह्वात्तै घट्यो

काठमाडौं –  हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका,...

भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डको सामान्य अग्रता

काठमाण्डौ – भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डले सामान्य अग्रता बनाएको छ । तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा हिजो तेस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले २७ रनको...

हैटीमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, २७७ जनाको मृत्यु भएको पुष्टि

काठमाण्डौ – हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको...