कैलाली – कैलालीको गौरीगंगा नगरपालिका वडा ७ का वडाध्यक्ष दलबहादुर कुमालले नेकपा (एकीकृत) समाजवादी पार्टीमा सनाखत गरेका छन् । सोमबार धनगढी स्थित निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन । नगरप्रमुख...
काठमाडाैँ – आगोले जलेको घाउको प्राथमिक उपचार गर्न अब फोनबाट सल्लाह लिन सकिने भएको छ । किर्तिपूर अस्पतालका विशेषज्ञ डाक्टरहरुसँग सम्पर्क गरि प्राथमिक उपचारबारे सल्लाह लिन सकिने भएको छ । जसका...
कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता...
काठमाडौं – गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् । रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका...
काठ्माण्डौ ७ मा रहेको डि जि ग्रुपले रियलमी ब्रान्डको आधिकारिक बिक्रेताको रुपमा बिगत ३ बर्ष देखि संचालन गरिरहेको र हाल शंकर ग्रुप अन्तर्गत जगदम्मा मोबाइल प्रा लिले ल्याएको छ ।...
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो...
काठमाडौं – ‘मैले १३औं महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजी ९शेरबहादुर देउवा० लाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँछु।’ नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत...
काठमाडौं – सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको...
काठमाडौं – सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन्। मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ। जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन पाइन्छ...
काठमाडौं – सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका...
काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाले किसानलाई खेत जोत्नका लागि आधुनिक प्रविधिको पावर टिलर वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले पावर टिलर वितरण गरेको हो। नगरपालिकाका १० वटै वडामा...
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक...