आईपीएल : हैदरावाद विजयी, राजस्थान ७ विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अन्तर्गत गएराती भउको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६५...

शुक्लाफाँटा-८ का वडा अध्यक्ष महरालाई कारवाही गर्ने कार्यपालिकाको निर्णय विरुद्धमा राँके जुलुस

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठकमा वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले निर्णय पुस्तिका च्यातेको विषयले यतिबेला सकारात्मक तथा नकारात्मक टिप्पणी हुन थालेको छ । यस विषयलाई...

डोटीको शिखर नगरपालिकालाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ – सरकारले डोटीमा रहेको शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ । आज सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शिखर नगरपालिकालाई...

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाण्डौ – सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । आज सोमवार दिउँसो सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गुल्मीका पत्रकार सुवेदीलाई यस पदमा...

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं – राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको र राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकि रहेको छ ।...

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको सोमबार दिउँसो बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रिपतिबाट प्रमाणीकरण भएका र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएको...

आजपनि शेयर बजार ७३ अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजार आज ७३ अङ्कले घटेको छ । आइतवार ६१ अङ्कले घटेको सेयर निरन्तर ओरालो लागेको छ । सबै समूहको शेयर आरोलो लागेपछि नेप्से ७३ दशमलव शून्य तीन...

विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज पाङ्ग्रा नखुल्दा दुई घण्टापछि काठमाडौंमै अवतरण

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर...

एमालेको कर्मचारी संगठन फुटेपछि भवन कब्जा गर्न होड

काठमाडौं – एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत...

दसैँमा सिनेमा हल खुल्ने

काठमाडौं – चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ । नेपाल चलचित्र...

दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि गठबन्धन...

१० बुँदेले एमाले बैठकमा चर्काचर्की

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई–दुईपटक प्रतिनिधिसभा विघटन...