जे एण्ड को काठमाडौंमा नयाँ फ्ल्यागशिप स्टोर उद्घाटन, एम्पोरियो अरमानी र बालीको नेपाली बजारमा भव्य प्रवेश

काठमाडौं– नेपालको लक्जरी खुद्रा बजारमा ऐतिहासिक दिनको रूपमा, जे एण्ड को ले आज काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोरको भव्य उद्घाटन गरेको छ। यस अवसरमार्फत, विश्वप्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो...

स्याङ्जाको फेदीखोलामा हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

स्याङ्जा — परम्परागत कृषि प्रणालीको संरक्षण र किसानलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको छ। गाउँपालिकाले कुल २९० हल गोरुका लागि २२४ जना...

बजेटप्रति सत्तारुढ सांसदको सार्वजनिक रूपमा असन्तुष्टि

काठमाडौं – आगामी आर्थिक वर्षको बजेटप्रति सत्तारुढ नेपाली कांग्रेसका सांसद दीपक गिरीले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। संसदको बैठकमा मन्त्रालयगत बजेट शीर्षकमाथि धारणा राख्दै उनले यो बजेट न जनमुखी...

संक्रमणकालीन न्यायबारे सिंहदरबारमा कांग्रेस, एमाले र माओवादीबीच छलफल

काठमाडौं, ६ असार — संक्रमणकालीन न्यायसम्बन्धी विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल जारी रहेको छ। छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं...

देशभर रिक्त पदमा उपनिर्वाचनको तयारी, असार १६ भित्र मिति तोकिने

काठमाडौं- सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरूमा उपनिर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, निर्वाचनको मिति तोक्ने प्रक्रिया अगाडि बढाइएको छ। प्रधानमन्त्रीको...

त्रिदेशीय टी–२० शृंखलाको अन्तिम खेल आज: नेपाल र स्कटल्याण्ड आमने–सामने

काठमाडौं – स्कटल्याण्डको ग्लासग्लोमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुने कार्यक्रम छ। शृंखलामा हालसम्म नेपालले...

शुक्रबार सुन–चाँदीको मूल्य घट्यो, विलासिता कर साउन १ पछि मात्रै लागू हुने

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रति तोला ८०० रुपैयाँले घटेको हो। शुक्रबार छापावाल सुनको मूल्य...

निजामती विधेयक संसद्मै अड्किँदा सभापति खतिवडाको असन्तुष्टि, छिटो अघि बढाउन सरकारसँग माग

काठमाडौं– लामो समयदेखि संसद्मै रोकिएको निजामती सेवा विधेयकप्रति प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले असन्तुष्टि जनाएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन पेस...

कैलाली कारागारमा कैदीको मृत्यु प्रकरणः प्रहरी सई पक्राउ, हत्या गरेको परिवारको आरोप

धनगढी– कैलाली कारागारमा कैदीको रहस्यमय मृत्यु प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु घटनामा...

सेयर बजारमा गिरावट, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक आज २४.७६ अंकले घट्दै २६२८ अंकमा कायम भएको छ। सूचक घटे पनि कारोबार रकम भने बढेर ११ अर्ब...

आज दिउँसोदेखि रातिसम्म धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा ठूलो पानी पर्ने

काठमाण्डौ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि देशका सबै प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...

नवलपरासीमा पूर्वपश्चिम राजमार्ग हिलोले अवरुद्ध, वैकल्पिक रुट प्रयोग गर्न प्रहरीको आग्रह

काठमाण्डौ  – नवलपरासीमा पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको डाइभर्सनमा आएको क्षति र सडक हिलो तथा चिप्लो भएपछि सवारी सञ्चालनमा समस्या देखिएको छ। जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका अनुसार हाल गाडीहरू फस्ने,...