आजको माैसम : बेलुका पख भने फेरि पानी पर्ने सम्भावना

काठमाण्डौ – उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै भएको ठूलो वर्षा अहिले रोकिएको छ । मौसम्विदका अनुसार अहिले पानी पर्न रोकिए पनि बेलुका पख भने फेरि...

साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित

काठमाण्डौ – साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अञ्जन...

आफ्नै खुट्टाको मासु काटेर बाल बच्चालाइ खुवाउने गीतको भिडियो सार्वजनिक

काठमाडौँ – चर्चित गायक तथा निर्देशक सौगात ओझाको निक्कै मार्मिक एवं मनछुने गीत “गरिबको चाडबाड” सार्वजनिक भएको छ । नेपाली म्यूजिक भिडियोको इतिहास मै आफ्ना बच्चाहरुलाई दशैँमा खुसी पार्न आफ्नै...

आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै दिल्ली शीर्षस्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराती दुबईमा भएको खेलमा मा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै दिल्ली क्यापिटल्स अङ्कतालिकाको शीर्षस्थानमा पुगेको छ । दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको हो...

मन्त्रिपरिषद् विस्तार अझै अन्यौलमा, प्रधानन्यायाधीश जबराले मागे दुई मन्त्रालय

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वन तथा वातावरण अनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो भागबण्डामा पर्नुपर्ने दावी गरेको खुलेको छ । मन्त्रालय बाँडफाँटमा भाग खोजेका प्रधानन्यायाधीश जबराले दुई मन्त्रालय...

काबुलमा भएको झडपमा तीन आइएस लडाकु मारिए

काठमाडौं – अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्। प्रवक्ता बिलाल करिमीका अनुसार...

राष्ट्रियसभामा महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं  – राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष...

साउदी अरेबिया नेतृत्वको सैन्य समूहको हवाई कारबाही, २८ हुथी विद्रोहीको मृत्यु

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ । प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना...

कैलालीमा विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष...

जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

काठमाडौं – नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।...

नागार्जुनको गोदामथोक गुरुङ डाँडामा २७ फिट लामो बुद्ध मूर्ति स्थापना हुदैँ

काठमाडौँ- काठमाडौँको नागार्जुनमा बुद्ध मूर्ति स्थापना हुने भएको छ । नार्गाजुन नगरपालिका वडा नं. ७ रामकोट, गोदामथोकको गुरुङडाँडामा एक ढुंगाबाट निर्मित नेपाल मै पहिलो मूर्ति स्थापना हुन लागेको छ ।...

राजमार्गमा सडक मर्मतको काम सुरु

वाग्मती – आवतजावतमा सहजता पु¥याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु गरिएको छ । मकवानपुर, बारा र पर्सामा सडक मर्मतसम्भारको काम सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका कार्यालय...