श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाण्डौ – इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ । चार खेल खेलको...

विगत एक वर्षदेखि कानुन निर्माण ठप्प

संविधान बनेपछि धमाधम कानुन बनाइँदै थियो। कानन निर्माण तीव्र गतिमा नबने पनि निरन्तरता भने थियो। यसबाट अहिलेसम्म संसद्ले १५७ कानुन निर्माण गरेको छ भने केही नेपाल ऐन संशोधनबाट पनि सयौं...

तिहारमा मनलाग्दी मूल्यवृद्धि, सरकार मौन

काठमाडौं – एक साताअघिसम्म ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले एक सयको हाराहारीमा छ । चिनी किन्दा ठाउँ हेरिकन उपभोक्ताले ९५ देखि ९८ रुपैयाँसम्म तिर्नुपरिरहेको छ । ८५ रुपैयाँ प्रतिकिलो पाइने...

आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर...

कोटेश्वर–जडिबुटी सडक माघसम्ममा पूरा हुने

अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–जडिबुटी खण्डको दायाँ बायाँ दुवैतर्फ सडक विस्तार कार्य ७० प्रतिशत पूरा भएको छ । कोटेश्वरमा हुने सवारी चापलाई कम गर्न सरकारले कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार...

कर्णाली प्रदेशमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

कर्णाली प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको छ । जसमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो...

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट...

कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३ वर्ष ८ महिनापछि आज राजीनाम राजीनामा दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम...

कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रिय प्रतिनिधि पदमा गायक भानुभक्त जोशीको उम्मेद्वारी

चर्चित लोक तथा देउडा गायक भानुभक्त जोशीले नेपाली कांग्रेसको केन्द्रिय प्रतिनिधि पदमा उम्मेद्वारी दिनुभएको छ । बैतडी जिल्लाबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उहाँले केन्द्रिय प्रतिनिधिमा उम्मेद्वारी दिनुभएको हो ।...

बाजुरामा आगलागी हुँदा नगद सहित लाखौँको क्षति

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा वाड न.३ मोहतिका कात्तिके लुहारको घरमा आज दिउँसो आगलागी भएको छ । आगलागी हुँदा घरमा भएको धन सम्पति नगत, लत्ताकपडा,भांडाकुडा लगाएत जलेर सबै...

बेदकोटमा अविरल बर्षाका कारण पुर्‍याएको क्षतिक‍ो लगत संकलन गर्न बस्ती बस्तीमा टोली खटाईने

कञ्चनपुरको बेदकोट नगरपालिकाले लगातारको अविरल बर्षाले पुर्‍याएको क्षतिको एकिन विवरण संकलन गरि राहतका लागि पहल गर्ने भएको छ । नगरपालिकाको आयोजनामा आज (शुक्रबार ) बसेको सर्बदलीय/ सर्वपक्षीय बैठक र कार्यपालिका...

शुक्लाफाँटा–८ को सुनदेवी भगवती मन्दिर प्राङ्गणमा ८ गतेदेखि महायज्ञ आयोजना हुने, तयारी अन्तिम चरणमा

कञ्चनपुर –  शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको सुनदेवी भगवती मन्दिर प्राङ्गणमा सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । सुनदेवी भगवती मन्दिरलाई धार्मिक धरोहरको रुपमा चिनाउने उद्देश्यले महायज्ञको आयोजना गर्न...