मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दमक – पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् ।...

इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत डिएसपीको निधन

सप्तरी – इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको जिप्रका...

देशैभर दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

काठमाडौँ – बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण...

एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं – नेकपा (एमाले) ले १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा...

वैकल्पिक बाटोबाट सर्वोच्च पुगे प्रधानन्यायाधीश

काठमाडौं – कानुन व्यवसायीहरुले शुक्रवार सर्वाेच्च अदालतको मुल गेटमा धर्ना दिएका छन् । प्रधानन्यायाशीसलाई सर्वाेच्च छिर्न नदिने भनेर धर्ना बसेका हुन । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत पुगेका छन्...

रेडियो नेपालमा ३९ जनाका लागि विज्ञापन खुल्यो

काठमाडौं – रेडियो नेपालले धेरै संख्यामा कर्मचारी माग गरेको छ । शुक्रवार विज्ञापन जारी गर्दै इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको...

नागढुङ्गा–मुग्लिन सडक एसियाली राजमार्ग मापदण्डको बनाइँदै

काठमाडौ – सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको...

भान्सामा ग्याँस सिलिण्डर बिस्फोट हुँदा चार जनाको मृत्यु, के कारणले पड्कियो ?

ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो। मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन्। महानगरीय प्रहरी...

वाग्मती प्रदेशमा दुई जना मन्त्री थप

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गरेका छन् । कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएका पाण्डेले आज बिहीवार नेकपा...

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन

काठमाण्डौ – दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन भएको छ । आज विहान उहाँको आफ्नै निवासमा निधन भएको हो । दक्षिण अफ्रिकाका अन्तिम श्वेत राष्ट्रपति क्लर्कले सन्...

पाकिस्तानलाई हराउदै अस्ट्रेलिया फाइनलमा, आइतबार अस्ट्रेलिया र न्युजिल्यान्ड बीच फाइन खेल हुदैँ

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत गएराती भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउदै अस्ट्रेलिया फाइनलमा पुगेको छ । पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको...

सवारी लाइसेन्सका लागि आवेदन दिनेको संख्या ७ लाख बढी

काठमाडौं औ ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि साढे ५ लाखभन्दा बढी आवेदन परेको छ ।  कात्तिक ८ गते आवेदन खुलेतापनि केहि दिन प्रभावित भएको थियो । पहिलो आवेदन दिएर परीक्षा कुरिरहेकासहित...