अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं – भक्तपुर, चाँगुनारायण नगरपालिका–६ घुमाउनेबाट काठमाडौं बल्खु बस्ने २९ वर्षीय गौरव पाठक लगायत २ जनालाई ९० ग्राम अवैध लागऔषध गाँजा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बागमती प्रदेश २–०२–०२३...

बाघको जस्तो देखिने दाँत र श्रोत नखुलेको नगद सहित पक्राउ

मकवानपुर – हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट बाघको जस्तो देखिने दाँत १ थान र श्रोत नखुलेको नगद १ लाख ५२ हजार रुपैयाँ सहित सोही उपमहानगरपालिका-६ बस्ने ५९ वर्षीय भिम रावतलाई शुक्रबार दिउँसो...

एमाले केन्द्रीय सदस्यमा कञ्चनपुर क्षेत्र नं. २ का सांसद धामीको उम्मेदवारी

काठमाडौँ – नेकपा एमालेका युवा नेता तथा कञ्चनपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य (सांसद) नरबहादुर धामीले एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सांसद...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा संघीय सांसद रामबहादुर बिष्ट गोलाप्रथाबाट पराजित

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा संघीय सांसद रामबहादुर बिष्ट गोलाप्रथाबाट पराजित भएका छन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अछाम–२ मा भएको निर्वाचनमा बराबर मत आएपछि गोलाप्रथाबाट महाधिवेशन प्रतिनिधि चयन...

नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया मङ्सिर २१ बाटै

काठमाडौं – नेपाली काँग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मङ्सिर २१...

कैलालीमा काँग्रेसको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

कैलाली – नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कार्य समितिले आजदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिएको...

पर्यटन प्रवर्द्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन – कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ...

थप उपचारका लागि नेता पुनलाई चीन लगियो

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट शुक्रबार चीन लगिएको छ । माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहनुभएका दुर्गा चापागाईंका...

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ – पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको...

दक्षिण अफ्रिकामा नयाँ स्वरुपको कोरोना भाइरस भेटियो

काठमाण्डौ – दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको वैज्ञानिकले बताएका छन् । यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका...

विभाजित एमाले, शक्तिशाली ओली

नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन्...

एमाले महाधिवेशन : नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

नवलपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर...