काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो । सर्वोच्च...
धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै...
काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले...
देउखुरी – दाङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पोखरी बनाएर व्यावसायिकरूपमा माछापालनमा जोड दिइएको छ । पर्याप्त आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको छ...
काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १०० ले घटेर रु. ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९२ हजारमा कारोबार...
डेउडा गायिका रेखा जोशी र गायक ध्वज महराको स्वरमा रहेको “पूर्णिकी जुन जसी” गीत सार्वजनिक भएको छ । निक्कै मार्मिक शब्द समेटिएको गीत ध्वज महराको युट्युब च्यानलबाट सार्वजनिक भएको हो...
चितवन – नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए...
चितवन– नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९६ मत खसेको...
चितवन– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहान ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार १५३ जना प्रतिनिधिमध्ये दुई हजार...
दार्चुलाको महाकाली नगरपालिकामा अवस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री बितरण गरिएको छ । विभिन्न कारणले आमा बुवा गुमाएर असहाय बनेका विद्यार्थी छात्रहरुलाई नेपाली सेनाले शैक्षिक सामग्री तथा...
पोखरा – गण्डकी प्रदेश लोक सेवा आयोगको कार्यालयले गरेको विज्ञापनको परीक्षा सुरु भएसँगै पोखरामा चहलपहल बढेको छ । विभिन्न प्राविधिक चाैथो तहका लागि गरेको विज्ञापनको परीक्षा सुरु भएको छ ।...
काठमाडौं – एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका...