बन्दीपुर केबुलकार अन्तिम चरणमा

तनहुँ – जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दसैंअघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो । बन्दीपुरमा...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ – आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर रु. ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ९००मा कारोबार भएको...

रूवा बन्दुक सहित पक्राउ

संखुवासभा – पाँचखपन नगरपालिका-५ खमारे बस्ने राम वहादुर राईलाई १ थान भरुवा बन्दुक सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईले भरूवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला...

अवैध लागूऔषध सहित पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ मगर...

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-२० भलाम घर भई हाल पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र पोखरा महानगरपालिका-१७ हनुमान टोल बस्ने २५ वर्षीय...

राप्रपाको महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने महाधिवेशनको तयारी लगभग पूरा भएको छ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका...

बेदकोट नगरभित्रका बालविकास शिक्षक तथा कर्मचारीले पाए सरकारले तोके अनुरुपको तलब

काठमाडाैँ – बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले वृद्धि गरेको तलबसहितको सुविधा अधिकांश स्थानीय तहहरुले कार्यान्वयन गरेको देखिदैन । केहि स्थानीय तहहरुमा शिक्षक तथा कर्मचारीहरुले आन्दोलन समेत गरे ।...

एमालेको महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सौराहामा सम्पन्न

चितवन– नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ...

सुदूरपश्चिम लगायत देशका पाँच प्रदेशमा भारी हिमपातको सम्भावना

काठमाण्डौ – आज देशका पाँच प्रदेशमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम सम्बन्धी विशेष बुलेटिनमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी...

दक्षिण कोरियामा ‘ओमिक्रोन’ फेला, नेपाली कामदार कोरिया पठाउने क्रम फेरि रोकिन सक्ने खतरा

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिन थालेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट...

भीम रावलले केन्द्रीय कमिटीमा बस्न गरे अस्वीकार, धनश्याम भुषालले भने सपथ लिए

काठमाडौं – नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । तर उपाध्यक्षमा पराजित धनश्याम भुषालले भने केन्द्रिय सदस्यको सपथ लिएका छन् । मंगलबार बिहान भएको...

ओमिक्रोन फैलन सक्ने जोखिम बढेको भन्दै जापान र अस्ट्रेलिया बन्द, नेपाली विद्यार्थी पनि प्रभावित हुने

काठमाडौं – अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई...