अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर – मनहरी गाउँपालिका–७ मनहरी पुल छेउबाट करिब ५ किलोग्राम १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ...

प्रतिकित्ता पाँच हजार ३ सय बढी पुगेको महिला लघुवित्तको शेयरमूल्य ३ हजार ६ सयमा झर्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य...

सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

काठमाडौं – सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण...

कोसी पीडित ६० वर्षदेखि मुआब्जा माग्दै

काठमाडौं – बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन...

राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङदेन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल...

मौसम प्रतिकूल भएकाले सचेत र सर्तक रहन प्राधिकरणको आग्रह

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो मौसम बढेकाले सचेत रहन आग्रह गरेको छ । मंसिर १४ गते बुधबारदेखि पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र...

आज र भोली वर्षासँगै हिमपातको सम्भावना, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी...

कोरोना सङ्क्रमण भएर परीक्षा दिन नपाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदै

काठमाण्डौ – कोरोना सङ्क्रमण भएर परीक्षा दिन नपाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदैछ । गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भएको परीक्षामा उपस्थित हुन नसकेका कोरोना...

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन, सभापति देउवाले सबै प्रदेशमा एकैपटक उद्घाटन गर्ने

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने...

नियन्त्रित लागूऔषध सहित पक्राउ

मोरङ, विराटनगर महानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध सहित सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय बिशाल खड्कालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिशाललाई लागूऔषध नियन्त्रण...

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ

काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छाला सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज विभिन्न छ वटा अध्यादेश जारी

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार विभिन्न छ वटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले विभिन्न अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको...