रामजानकी विवाहपञ्चमी महोत्सव सुरु

धनुषा – जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम छ ।नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका...

रेल विस्तारले गति लिने विश्वास बढ्दै

महोत्तरी – लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि...

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै शुक्रबार से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी...

सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार कैलालीकी ३५ वर्षीया महिला पक्राउ

कैलाली – सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ घर भएकी कैलाली धनगढी उप–महानगरपालिका–२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई बिहीबार प्रहरीले...

नेपाली कांग्रेस सुदूरपश्चिम : सभापतिमा संस्थापन समूहबाट बलायर र इतर समूहबाट मिश्र उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि...

संसद बैठक अवरुद्ध हुने संकेत, एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिदैनौँ : ओली

काठमाडौं – मंसिर २८ गते बोलाइएको संसद अधिवेशन फेरी अवरुद्ध हुने संकेत देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारवाही गरेका सांसद अथवा गैर सांसद लाई संसद...

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज

काठमाडौं– कोभिड निमोनिया भएपछि अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज हुनुभएको छ । सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उहाँ शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको...

सेज प्राधिकरण र व्यवसायीबीच विवाद, लोड गरिएका मालवाहक ट्रक सेजको मूल गेटमै रोकिए

काठमाडौँ – उत्पादित बस्तुको ६० प्रतिशत विदेश निकासीको विषयलाई लिएर विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण र व्यवसायीबीच विवाद सुरु भएको छ । विशेष आर्थिक क्षेत्र ऐन बमोजिम उत्पादनको ६० प्रतिशत बाह्य...

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं – १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं...

४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ

काठमाडौं – रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु...

रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ

जाजरकोट – बारेकोट गाउँपालिका–८ सेपुखोलास्थित कौशीला कटेज एण्ड रेष्टुरेन्टबाट रेडपाण्डाको जस्तो देखिने छाला १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–३ बस्ने...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

धादिङ – बेनिघाट रोराङ गाउँपालिका–३ गोमती पुलस्थित सडकबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन...