स्थानीय चुनावका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीहरूले सरकारसँग ७५३ वटै स्थानीय...

जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एकै चरणमा हुने

काठमाडौँ – सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा...

नेपाल साँस्कृतिक संघ तदर्थ कार्य समिति, बैतडीको अध्यक्षमा गायक भानुभक्त जोशी

काठमाडाैँ –  नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले चर्चित देउडा गायक भानुभक्त जोशीलाई नेपाल साँस्कृतिक संघ तदर्थ कार्य समिति, बैतडीको अध्यक्षमा नियुक्त गरेको छ । सोमबार गायक जोशीलाई अध्यक्षको जिम्मेवारी दिएको...

सोनाम ल्होसारको अवसरमा भोली (बुधबार) सार्वजनिक बिदा

काठमाडौं – सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने...

बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति...

बिमा समितिद्वारा ११ बिमा कम्पनीलाई कारबाही

काठमाडौं– लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण...

भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्ने

काठमाडाैँ  – आज पनि देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो दिउँसोपख हटेर केहि अवस्थामा मौसम खुल्नेछ । आज...

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घट्दै

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घट्ने क्रममा रहेको छ । एक हप्ता अगाडि उच्च विन्दुमा पुगेको सङ्क्रमण दर केही दिनदेखि ओरालो लागेको देखिएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार यो...

अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून

काठमाडौँ – चिकित्सकहरूले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलिएको जनाएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन वृद्धि भए पनि अस्पताल भर्ना हुनेको सङ्ख्या गत वर्षको...

आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयोगलाई राष्ट्रपतिको सुझाव

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । आयोगद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस ग्रहण गर्दै उहाँले...

नेपाल साँस्कृतिक संघ तदर्थ कार्य समिति, बैतडीको अध्यक्षमा गायक भानुभक्त जोशी

काठमाडाैँ –  नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले चर्चित देउडा गायक भानुभक्त जोशीलाई नेपाल साँस्कृतिक संघ तदर्थ कार्य समिति, बैतडीको अध्यक्षमा नियुक्त गरेको छ । सोमबार गायक जोशीलाई अध्यक्षको जिम्मेवारी...

पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिनुभएको छ । आज उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा जानुभएका मन्त्री आलेले...