कञ्चनपुर क्षेत्र नं २ का सांसद नर बहादुर धामीलाई मुकेश जोशीको ज्ञापन पत्र

काठमाण्डौ – कञ्चनपुर क्षेत्र नं २ का सांसद नर बहादुर धामीलाई कञ्चनपुरका एक युवाले ज्ञापन पत्र बुझाएका छन् । राजधानीमा पत्रकारिता ( विए ) अध्ययन गरी रहेका  सञ्चारकर्मी मुकेशप्रसाद जोशीले...

आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई इरेजेबल राइटीङ ट्याब वितरण

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई इरेजेबल राइटीङ ट्याब वितरण गरेको छ । शिक्षा क्षेत्रमा भौतिक पुर्बाधार निर्माणकार्य निरन्तरता सँगैसँगै यो...

प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि निर्वाचन घोषणा भएन

काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन । आयोगले निर्वाचनका लागि तयारी...

फौजदारी कसुरमा कैदको सजाय पाएको व्यक्ति सदस्य हुन नपाउने, विवरण अद्यावधिक निर्देशन

काठमाडाैं – निर्वाचन आयोगले पार्टी सदस्यहरुको विवरण चुस्तदुरुस्त र अद्यावधिक राख्न दलहरुलाई निर्देशन दिएको छ । कुनै पनि व्यक्ति दलको सदस्य हुन योग्य भए/नभएको यकीन गर्ने जिम्मेवारी स्वयम् दलहरुकै भएको...

मुग्लिन–नारायणगढ सडक खण्डमा दुईतर्फी नै गाडी चल्न थाले, नौबिसे–मुग्लिन सडक भने एकतर्फी

काठमाडौ – मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो भने हटाइएको छ । पहिरो हटेसँगै बिहान साढे ६ बजेदेखि दुईतर्फी नै गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराति...

माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त, शपथ ग्रहण ५ बजेपछि

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः  नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको...

खोटाङलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प, क्षतिबारे भने विवरण आउन बाँकि

काठमाडौं – खोटाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको साकेला...

नेपाल प्रहरीका डिएसपी हेम शाही र मोडेल झर्नाले अभिनय गरेको भानुभक्त जोशीको गीत सार्वजनिक

काठमाडौं – अछाम जिल्ला घर भई हाल कैलालीको टीकापुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम शाही र मोडेल झर्ना बोहराको अभिनय रहेको देउडा गीत “मेरी माया शितलु छाया” सार्वजनिक...

२ सय बढी स्थानीय तह निमित्त कै भरमा, उपसचिव भने जिम्मेवारी नपाएर बरन्डामा समय बिताउदैँ

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ। सामान्य ले शाखा अधिक त...

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

काठमाडौं – वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आव...

काठमाडौंकै उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण

काठमाडौं – देशको सङ्घीय राजधानी काठमाडौंभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ। जिल्ला निर्वाचन कार्यालय पनि काठमाडौंको रिङरोडभित्रै छन्। यद्यपि स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा गरेका उम्मेदवारको...

कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान,...