एमाले प्रधानन्यायाधीश जबरालाई जोगाउन लागेको माओवादी सांसद गजुरेलको आरोप

काठमाडाैं – नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ । आज आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराबिरुद्धको...

राष्ट्रपतिबाट प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे चासो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे चासो व्यक्त गरेकी छन् । राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ...

कर्णाली नदी कटान : सत्ती पुल र बर्दियाको राजापुर जोखिममा

कैलाली – कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल...

मनाङमा ४९ नयाँ उद्योग थपिए

मनाङ – हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित...

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित...

१५ दिनभित्र सम्पत्ति विवरण बुझाउन दलका नेतालाई निर्वाचन आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले १५ दिनभित्र आयोगमा सम्पत्ति विवरण बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। आयोग पदाधिकारीको साउन १५ गते बसेको बैठकले केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण बुझाउन राजनीतिक...

पशुपतिमा तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन मन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गरेका छन् । पशुपति क्षेत्र भित्रका विभिन्न स्थानमा पुगी उनले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन् । पुनःनिर्माण...

हेटौंडा उपमहानगरपालिकामा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै

हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ । यी चारवटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको...

कर्णाली प्रदेश : कर्मचारी अभावमा योजना कार्यान्वयनमा कठिनाइ

सुर्खेत – भौगोलिकरूपमा विकटताका साथै जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८÷७९ मा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ । मन्त्रालयले कर्मचारी...

काठमाडौंका सडकमा फोहोरको डङ्गुर, महानगर भन्छ–तत्काल फोहोर उठ्दैन

काठमाडौं – दुई महिनादेखि काठमाडौंको सडकमा फोहर थुप्रँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम व्यवस्थापनको काम...

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

काठमाडौं – बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा...

अर्काे पुस्ताको भविष्य हामिले कोर्ने हो, भोट हाल्दा हजार पटक सोचौँ : डा. बस्नेत

काठमाडाैं- सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेर राम्रो काम गरेको काठमाडौै क्षेत्र नं.९ का स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले बताएका छन् । उहाँले अगामी...