काठमाडाैं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ५ दलीय गठबन्धनमा दार्चुला जिल्ला कांग्रेसको भागमा परेको छ । पाँच दलीय भागबण्डामा दार्चुला जिल्ला कांग्रेसलाई दिने सहमती भएको छ ।...
काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिनुभएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले...
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनमा रहेको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई उडान ६ महिनादेखि बन्द रहेको हो । साताको एक...
काभ्रे– काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेस्थानस्थित ढुंगाखानीमा गएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल बर्षाका कारण खानीमाथिबाट खसेको पहिरोमा परि स्थानीय निरबहादुर तामाङको...
रसुवा– नेपाल–चीनको व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । साउन २३ गते बाट बन्द भएको नाका आज बाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो । आज बिहान सात वटा चिनियाँ...
काठमाडौं – आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । सूचनामा...
सम्पादकीय – समाजमा भेदभाव के का लागि भइरहेको छ बुझ्नुपर्ने बेला आइसकेको हो । आउन त पहिलेदेखि आएको हो तर अब परिवर्तन गर्ने र व्यवहारमा लागु गर्ने समय आइसकेको छ यसमा...
काठमाडाैं – नेपालको सबैभन्दा लोकप्रीय पेयपदार्थ कोका-कोलाले यो बर्षको दसैँका लागि सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेनको सुरुवात गरेको छ । दसैँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा...
दार्चुला – दार्चुलामा आएको बाढीपहिरोबाट पीडितलाई महाकाली नगरपालिकाले राहत दिने भएको छ । नगरकार्यपालिकाको आकस्मिक बैठकले महाकाली र लास्कु खोलाका बाढी प्रभावित नागरिकलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको...
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र सम्भवतः यो आफ्नो अन्तिम बैठक भएको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद रङ्गमती शाहीले कर्णालीका पीडा पोख्ने क्रममा मन्त्री...
काठमाडौं- महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले वयानका क्रममा...
कैलाली- पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा...