कञ्चनपुर – कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पु¥याएपछि किसान निराश बनेका हुन् ।...
काठमाडौं– दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ...
काठमाडौं– नेपालबाट गतवर्ष रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान...
काठमाडाैं – उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका...
काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्र...
अमेरीका – संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ...
काठमाडाैँ – चर्चित गायिक रचना रिमाल र गायक टेक बिसीको स्वरमा रहेको “कालले लगे सँगै मरौँला २” गीतको भिडियो सार्वजनिक भएको छ । द रिल्स इन्टरटेन्मेन्टस्को आधिकारिक युट्युब च्यानलबाट उक्त...
काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रम सोही केन्द्रको कार्यालय रानीबारीमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी...
काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियमित काममा फर्कने जनाउ दिएपछि सर्वोच्च अदालत प्रवेशद्वारमा बाक्लो गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग...
अछाम– अछाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
तिमी करोडौका गाडीमा रङ पोतेर पुजा गछौँ , म त्यही सय पर्ने हसियालाई, अनि कुटो, कोदालीलाई , तिनै औजारले उव्जाएको अन्न ले । तिमी सर्वाहाराको प्रतिनीधित्व गछौ म श्रमजिवी किसानको...
काठमाडाैं – मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु विदेशी च्यानलहरुबाट हेर्न नसकिने भएको छ । जसका लागि नेपाली टेलिभिजन च्यानलले ‘एक्सक्लुसिभ’ प्रसारण गर्ने भएका...