महाभियोग प्रस्ताव निष्प्रभावी भन्ने पत्र कार्यान्वयन नगर्न आदेश

काठमाडौं– सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम...

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा...

सुनको भाउ तोलाको एक लाख नाघ्यो

काठमाडौं – सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । लगातार बढेको सुनको भाउ शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ३ सय रुपैयाँ पुगेको हो ।...

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदै

काठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ । जस अन्र्तगत पहिलो खेल राति पौने ९ बजे पोर्चुगल र मोरक्कोबीच हुनेछ । अर्काे खेल...

अर्किड आइडल गायन प्रतियोगिता २०७९ को आठौँ संस्करण सम्पन्न, दिपीका विक बनिन् विजेता

काठमाडाैं – अर्किड आइडल गायन प्रतियोगिता २०७९ को आठाँ संस्करण सम्पन्न भएको छ । शुक्रवार नविन कार्कीको निर्णायकमा भएको फाइनल राउण्डमा १६ जना प्रतियोगिहरुले भाग लिएका थिए । जसमा दिपीका...

कुनै किसिमका घटना नहोस् भनि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा, प्रधानन्यायाधीश प्रवेश गर्ने गेट बन्द

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।...

ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु

काठमाण्डौ – ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु भएको छ । सडक विभागका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी फ्लाइओभरको काम थालिएको हो । १७ करोड ६८ लाख...

फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा...

हुनैनाथ मावि कुणीका शिक्षक नारायणदत्त मिश्र अवकास प्राप्तपछि विद्यालयमा भव्य विदाई

काठमाडाैं – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको हुनैनाथ माध्यमिक विद्यालयका शिक्षक नारायणदत्त मिश्रको अनिवार्य अवकासपछि विद्यालयमा भव्य विदाई गरेको छ । विहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उहाँ...

आज छापावाल सुनको मूल्य चार सयले बढ्यो

काठमाडाैं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य...

सुदूरपश्चिममा कांग्रेस र माओवादी मिलेर सहजै बहुमतको सरकार बनाउन सक्ने

काठमाडाै‌ – सुदूरपश्चिम प्रदेशमा ५३ सांसद रहन्छन् । सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक हुन्छ । यो प्रदेशमा प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ७ गरी जम्मा १९ सांसदसहित...

गण्डकी प्रदेशमा सरकार बनाउन माओवादी निर्णायक

काठमाडाैँ – गण्डकी प्रदेशमा सरकार बनाउन नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ । ६० सिट रहेको गण्डकीमा सरकार बनाउन ३१ सिट चाहिन्छ। गण्डकीमा नेपाली कांग्रेस २७ सिटसहित ठूलो दल बनेको...