भक्तपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडाै – सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने भएको छ । अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । पद तथा गोपनियताको...
काठमाडौं – सेयर बजार सकारात्मक देखिएको छ । लगातार ओरालो लागेको सेयर बजार आज भने दोहोरो अंकको वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ०.७६ प्रतिशत अर्थात १४.२२ अंकले...
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोली बुधबार हुँदैछ ।...
काठमाडौं– प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस...
काठमाडाैँ – निर्वाचन आयोगबाट प्राप्त परिणाम र प्रदेश सचिवालयमा उपलब्ध विवरणानुसार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४...
काठमाडाैं – नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यहरूले प्रदेशसभा बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनु पर्नेछ । त्यसैगरी संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि...
काठमाडाै – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा...
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची...
काठमाडौं, सिरहा, बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टी चोकबाट नियन्त्रित लागूऔषध रेक्सकफडिएक्स १ बोतल, नाइट्राभेट १२ पिस, स्पास्मो ६ पिस सहित सुखिपुर नगरपालिका-७ बस्ने २४ वर्षीय विजय मण्डललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको...
काठमाडौं, ‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६...
काठमाडौ – अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । अर्जेन्टिना ३६ वर्षपछि विश्व कपको उपाधि जित्ने टीम बनेको छ । कतारको लुसेल स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाले...