उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र सम्मानित

काठमाडाैं – उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र सम्मानित भएका छन् । शनिवार नेपाल व्यापार संघले आयोजना गरेको बृहत बनभोज कार्यक्रममा सम्पादक मिश्रलाई सम्मान गरेको हो । नेपाल व्यापार...

नेपाल व्यापार सघंको आयोजनामा शनिवार बृहत बनभोज कार्यक्रमको आयोजना

काठमाडौं – नेपाल व्यापार सघंको आयोजनामा शनिवार बृहत बनभोज कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको चोभारमा भव्य बनभोज कार्यक्रम सम्पन्न गरिएको नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले बताउनुभयो । कार्यक्रममा...

आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले हरायो

काठमाडाैं – आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले पराजित गरेको छ । एसिया छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।...

उदयदेव माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भोजराज पन्त, कञ्चनपुर,सुन्दरपुर कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत...

सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन

काठमाडौं – सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

बालुवाटार बार्ता : ओली बाहिरिएसँगै कांग्रेसको इन्ट्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच...

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं – सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज (शुक्रबार)का लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गर्नुभएको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको हो । नाबालिग...

स्याउला काट्न ज‌गंल हिडेकि लेकम २ गराडीकि कमलाको भीरबाट खसेर निधन

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं २ गाराडीमा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ । गराडीको धामिगाउँ बस्ने कमला धामीको स्याउला काट्नेबेला भीरबाट खसेर निधन भएको हो ।...

प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै

काठमाडौं – सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज (शुक्रबार) बस्दैछ । सङ्घीय संसदका महासचिव भरतराज गौतमले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने जानकारी दिनुभयो ।...

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

काठमाडौं –  बुधबार राजीनामा दिएका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजीनामा स्वीकृत...

एमाले अध्यक्ष केपी ओलीको ‘केपी बा’ युट्युब च्यानलको सुरुवात, जन्मदिनमा मृत्युका कुरा

काठमाडाैं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा युट्युब च्यानल सार्वजनिक गरेका छन् । ‘केपी बा’ नामको युट्युब च्यानल ओलीको जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट सुरू भएको...

१२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता

काठमाडौं – सरकारले १२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ । समयमै कार्ड आपूर्ति नहुँदा स्मार्ट लाइसेन्स छपाइ प्रभावित हुने भएपछि थप कार्ड आपूर्तिका लागि बुधबार...