दोहोरो नागरिकता लिएको भन्दै आफुमाथि लागेको आरोपबारे संसदमा दिलेन्द्र बडू

काठमाडाैं – दोहोरो नागरिकता लिएको भन्दै आफुमाथि लागेको आरोपबारे पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले संसदलाई जानकारी गराएको छ । सिन्धुली घर भएका युवराज पौडेल सफलले गृह मन्त्रालयमा...

सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैै

काठमाडौँ– सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका...

अवैध लागूऔषध सहित कञ्चनपुरको बेलाैरी र कैलालीको लम्कीचुहाबाट पक्राउ

  कञ्चनपुर, बेलौरी नगरपालिका–६ विद्यानगर शारदा मावि नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम १० मिलिग्रामसहित सोही नगरपालिका–९ रतनपुर बस्ने २० वर्षीय जिवन भण्डारी समेत ४ जनालाई...

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइयो

काठमाडौं,  मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक...

संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं– संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएपनि कुनै...

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ८ सदस्यीय प्रतिनिधि मण्डल सहित रुस प्रस्थान

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित ८ सदस्यीय प्रतिनिधि मण्डल सहित रुस प्रस्थान गरेका हुन् । जसमा राष्ट्रिय सभा सदस्य...

सावधान !!! तपाईको साथिले मेसेन्जरबाट पैसा माग्छ भने एक पटक फोन गरेर सुनिश्चित गर्नुहोस्

सम्पादकीय पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरि आफन्तहरुबाट पैसा माग्ने गिरोह सक्रिय रहेको छ । फेसबुक ह्याक गर्ने र सधै कुराकानी भइरहने साथीहरुको कुराकानीको अध्ययन गरि सोहि अनुरुप कुरा गरि...

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको छ। उहाँलाई आज बिहान श्री एयरको विमानमार्फत भारत लागिएको हो । नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा...

कालो कोटेहरुले अवैध रुपमा कमाएको सम्पत्ति कसले छानबिन गर्ने ?

अनुसा थापा भक्तपुर जनताबाट चुनिएर आएका सांसद्ले सदनमा ऐनकानुन बनाउँछन् । तर, त्यो ऐनकानुनबारे जनता नै बेखबर हुन्छन् । अहिले पनि कतिपयलाई ‘कालो अक्षर भैंसी बराबर’ छ । उनीहरुलाई न...

तिम्रो पाइलाले सफलता पाओस छाेरी !

प्यारी छोरी मन मुटु भरिको असिम माया, ममता सु-स्वास्थ्यको कामना गर्नुको साथै तिमीले चालेका हरेक पाईलाले सफलताको शिखर चुम्न सकुन् भन्दै र शैक्षिक मार्गमा सदा सफलता रहोस् भन्ने कामना गर्दै...

चीन र नेपालबीच द्विपक्षीय बैठक सम्पन्न, वैशाख १८ बाट तातोपानी नाका नियमित सञ्चालन गर्ने

सिन्धुपाल्चोक– तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार...

एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाबिरुद्ध २३६ रनको लक्ष्य पछ्याउदै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटको उद्घाटन खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ । टस हारेर बलिङको निम्तो पाएको नेपालले मलेसियासँगको खेलमा २ सय ३६ रनको लक्ष्य पाएको हो...