सुदूरपश्चिममा आम हड्तालको आंशिक प्रभाव

सुदूरपश्चिम– शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज सुदूरपश्चिम प्रदेशभर गरेको आम हड्तालको आंशिक प्रभाव परेको छ । संघर्ष समितिले गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय...

फेसबुकमा लोन सेवा नाम पेज बनाई रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, फेसबुकमा घर जग्जा लोन सेवा नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने २७...

बाघको छाला र हड्डी जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ

दाङ, लमही नगरपालिका–९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान  र बाघको  हड्डी जस्तो देखिने वस्तु ८  केजी ४ सय ३० ग्रामसहित २ जनालाई बिहीबार...

कैलालीमा बुहारीको हत्या आरोपमा कञ्चनपुरबाट सासू–ससुरा र ज्वाँइ पक्राउ

काठमाडौँ – कैलालीमा बुहारीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सासू–ससुरासहित तीन जना रहेको छन् । कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर...

नेपालले जर्मनी र रोमेनिआसँग पनि श्रम सम्झौता गर्ने, कामदारलाई के फाइदा हुन्छ?

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि नेपालीहरू युरोप जाने क्रम बढिरहँदा सरकारले पनि त्यसै अनुरूप नीतिहरू लिन थालेको देखिन्छ। खाडी मुलुकहरूसँग श्रम सम्झौतामा जोड दिँदै आएको देखिएको नेपालले अब युरोपेली देशहरूको...

ईयूको कालोसूचीबाट नेपाल अझै हट्न सकेन्, पोखरामा भएको विमान दुर्घटना मुख्य कारण

काठमाडौं – युरोपेली यूनियन (ईयू) को कालोसूचीबाट नेपाल अझै हट्न सकेको छैन । ‘एभिएसन सेफ्टी लिस्ट अर्थात कालोसूचिबाट नेपाल हट्न नसकेको हो । यूनियनको मे मा बसेको सुरक्षा काउन्सिलको बैठकले...

दार्चुलाको लेकमबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार

दार्चुला – दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । शुक्रवार दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ भाटाइजरकी ३३ बर्षिय पार्वती सार्कीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि सुर्खेतको प्रादेशिक...

राङा भैसीमा पाँच बर्ष बिताउनुहुन्छ भने गोबर बाहेक अरु केहि पाउदैनौँ: रबि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताउनु भएको छ । बिहिबारको प्रतिनिधि सभा बैठकमा...

सिटि होटलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडाैं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटि होटल (CITY) को आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको हो।...

महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा दार्चुलामा वडाध्यक्ष पक्राउ

दार्चुला – महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा दार्चुलामा एक जना वडाध्यक्ष पक्राउ परेका छन् । गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि फरार रहेको मालिकार्जुन गाउँपालिका–३ का...

जहाजमा चुरोट तानेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ वर्षीय युवक पक्राउ

काठमाडाैं – उडिरहेको जहाजमा चुरोट तानेको आरोपमा एक जना पक्राउ परेका छन् । बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले झापाका २८ वर्षीय सुवास...

हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको स्वीकार प्रधानमन्त्रीको स्वीकार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको स्वीकार गरेका छन् । भारत भ्रमणबारे राष्ट्रियसभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘ईपीजीबारे हाइ लेभलमा कुरा नभएको तर...