काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सेप्टेम्बर तेस्रो हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो वा चौथो हप्ता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो...
नेकपा (एकीकृत समाजवादी)का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन । काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा आईतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले...
परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडी बढाएको बताउनुभएको छ । आइतबार कन्सुलर सेवा विभागमा अनलाईन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन...
व्यावसायिहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए । कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा...
काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दावी गर्नु भएको छ । नेकपा (एमाले) गण्डकी प्रदेश...
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्न भन्न नमिल्ने प्रतिक्रिया दिनुभएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरुलाई सरकारले तत्काल भुक्तानी...
काठमाडाैं – कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार...
प्रधानमन्त्री पुष्पकमल दाहालसंग सर्वसाधारणले दुईटा कुराको माग गर्छन्,‘एउटा मदन भण्डारीको रहस्यमय मृत्यु खोताल्नुपर्यो, अर्को दरबार हत्याकाण्ड छानबिन गर्नुपर्यो ।’ यसका लागि प्रधानमन्त्री दाहालले तत्काल छानबिन समिति बनाउनुपर्ने सर्वसाधारणको माग छ...
नेपाल सरकारले २०५० सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीको दर्ता बन्द गर्यो । दर्ता बन्द गर्ने बेलामा २०७ वटा हरियो प्लेटको ट्याक्सी एयरपोर्टमा सञ्चालनमा थियो । कालो प्लेटमा दर्ता...
काठमाडौै – महाकाली नदीमा पानीको वहाव बढेकाले सतर्कता अपनाउन अपिल गरिएकोध छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीले सतहले सतर्कता तह पार गरेको र अहिले नदीमा पानीको सतह ५ दशमलव...
काठमाडौं – अब प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट)लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ । आज आइतबारदेखि अनलाइन माध्यमबाट सुरु गरिएको हो । परराष्ट्रमन्त्री एनपी साउदले आइतबार बिहान ११...
सुदूरपश्चिम विश्वविद्यालयको स्थापना वि. सं. २०६७ (९ अगस्त २०१०) मा भएको हो । स्थापनाकालदेखि हाल सम्म यस विश्वविद्यालयले शैक्षिक क्षेत्रमा उल्लेख्य कार्यहरू गर्दै आइरहेको कुरालाई भने नकार्न सकिँदैन । कृषि,...