अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्ने गल्ती नगरौंः राष्ट्रिय सभा सांसद सुनार

काठमाडौं – राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताउनुभएको छ । आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले अधिकारको माग गर्नेहरुलाई...

राष्ट्रिय शिक्षा दिवसलाई उपलब्धीमुलक र परिणामुखी बनाउन सरकारको आह्वान

काठमाडौं – सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धीमुलक रुपमा मनाउने भएको छ । आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको...

ललिता निवास जग्गा प्रकरणः २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

काठमाडौं – बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पु¥याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाबिरूद्ध अदालतमा मुद्दा दायर भएको छ । आईतवार काठमाडौं जिल्ला अदालतमा...

वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरलाई पनि आवश्यक छः गभर्नर

काठमाडौं – नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकका धेरै...

जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित

जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकाल (५ वर्ष)का लागि पुनः निर्वाचित हुनुभएको जिम्बाबे निर्वाचन आयोग...

माओवादी केन्द्रले पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवार बनाउने

काठमाडाैं – नेकपा (माओवादी) केन्द्रले प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ । सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकारी समितिमा...

सुडानको राजधानी खार्तुममा शनिवार ठूलो बिष्फोट

सुडानको राजधानी खार्तुममा शनिवार ठूलो बिष्फोट भएको छ । विमानस्थल, राष्ट्रपति भवन, सुडानी सशस्त्र बल (एसएएफ) को मुख्यालय लगायतका क्षेत्रमा आसपासमा बिष्फोट भएको हो । एक प्रत्यक्षदर्शीले नाम नखुलाउने शर्तमा बिष्फोट...

आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैनः मन्त्री बस्नेत

काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ । आईतवार वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

जसपाकोतर्फबाट अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार बनाउने भएको छ। सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध...

समुन्द्रमा परमाणु दुषित पानी फालेको भन्दै जापानबिरुद्ध फिजीका नागरिकद्वारा बिरोध जुलुस

जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फालेकोबारे फिजीका नागरिकहरुले बिरोध जनाएका छन् । शुक्रवार उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै बिरोध जुलुस निकालेका...

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, १९४७ पछिकै बढी गर्मी मापन

फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी...

उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको उपचार सम्भव

भाद्र ९, २०८० शनिबार पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामिको संख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरुका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरु बोली, चेतना, भावना, विचार, स्मृति,...