१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

बर्दिया, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–६ जयपुरगाउँ बस्ने २१ वर्षीय हरी खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले ती किशोरीलाई भदौ ५ गते राति...

समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

काठमाडाैं – सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ । बुधवार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी...

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैनः मन्त्री किराँती

काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको...

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहालले एशिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको  नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ । बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै...

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल शुरु

काठमाडाैं – सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल शुरु भएको छ । बुधवार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल शुरु भएको हो । बैठकमा समितिका...

विपक्षी पार्टीद्वारा जिम्बाबेमा निर्वाचन नतिजा अस्वीकार, पुनः निर्वाचनको माग

जिम्बाबेको नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) पार्टीले अगस्ट २३–२४ को निर्वाचनबाट  राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग गरेका छन् । मंगलवार उनीहरुले अगस्ट २३ मा भएको...

स्विडेनको कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा १ प्रतिशतले संकुचन

स्विडेनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १ प्रतिशतले संकुचन आएको छ । मंगलवार जारी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा जिडिपीमा १ प्रतिशतले संकुचन आएको हो ।...

फ्रान्समा विद्यालयका बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन प्रतिवन्ध

फ्रान्सले सेप्टेम्बर ४ बाट शुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरुलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ । एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा...

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल शुरु

काठमाडाैं – सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल शुरु भएको छ । बुधवार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल शुरु भएको हो । बैठकमा समितिका कामकारबाहीका...

इजिप्टका राष्ट्रपतिसँग सुडानी जनरलको भेट, सुडानी संकटबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र सुडानको सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले मंगलवार द्विपक्षिय सम्बन्ध र सुडानी संकटको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन् । इजिप्टका राष्ट्रपतिका प्रवक्ताले...

भक्तपुरमा मनाइयो जनैपूर्णिमा

काठमाडाैं – भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल...

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यलय अगाडि नेविसंघको होम

काठमाडाैं – सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ । बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय...