स्रोत नखुलेको रकमसहित पक्राउ

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-५ बुद्ध चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९ सय रूपैयाँसहित पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने १९ वर्षीय मोहम्मद समिर धुनियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

१६ किलोग्राम अवैध गाँजासहित दुई जना पक्राउ

उदयपुर, उदयपुरगढी गाउँपालिका-७ हाडे बासबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो ३ सय ३० ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतामाई गाउँपालिका-४ मालवासे बस्ने...

अवैध लागूऔषधसहित कैलाली सहित विभिन्न स्थानबाट नौ जना पक्राउ

कैलाली, टिकापुर नगरपालिका-९ खग्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रमेश...

सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र...

१० किलो अवैध गाँजासहित युवक पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर बस्ने २२ वर्षीय श्रवण कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी...

अवैध हतियार र लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं, सूर्यविनायक नगरपालिका-१० नलिन्चोकबाट अवैध हतियार र लागूऔषधसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट १ थान पेस्तोल, सोको गोली ५ राउण्ड, म्यागजिन २ थान, अवैध लागूऔषध...

भक्तपुरबाट ब्राउनसुगर र पेस्तोलसहित भक्तपुरबाट २ जना पक्राउ

काठमाडौं, २९ मंसिर । भक्तपुरको सूर्यविनायकबाट पेस्तोल र ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलामका चिरन्जिवी सिन्चुरी र नवलपुरका ३१ वर्षीय लेखबहादुर कार्कीलाई...

एलपीएल : धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

धनगढी, २९ मंसिर । धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्। फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न...

छैठौँ नेक्सस संकटा क्लब फुटवल: नेक्सस, भिमेश्वर र लाइसियम स्कुल विजयी

काठमाडौं – छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज दोस्रो दिन भएको पहिलो खेलमा नेक्सस स्कुल विजयी भएको छ । सानोठिमीमा रहेको मध्यपुर युथ एसोसिएनको खेलमा मैदानमा बेष्ट...

सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आन्तरिम आदेश

काठमाडौं – सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, पाटनले आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश...

भिजिट भिसामा नेपालीलाई विदेश पठाएको आरोपमा ट्राभल्स एजेन्जीका सञ्चालक र कर्मचारी पक्राउ

काठमाडौं – भिजिट भिसामा नेपालीलाई विदेश पठाएको आरोपमा ट्राभल्स एजेन्जीका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । पहिला भिजिट भिसामा अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर विदेश पठाउने र उता काममा लगाउने...

 राष्ट्रियसभाको चुनावका लागि उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति देउवालाई

काठमाडाैं- नेपाली कांग्रेसले राष्ट्रियसभाको चुनावका लागि आज दल दर्ता गरेको छ भने उम्मेदवार चयन गर्ने जिम्मा पार्टीका सभापति शेरबहादुर देउवालाई दिएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका मुख्यसचिव कृष्णप्रसाद...