च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्बजनिक

काठमाडौँ, ३ पुस । यस सिजनको युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्बजनिक गरिएको छ ।   सोमबार गरिएको ड्र मा प्रिमियर लिग क्लब आर्सनलले पोर्चिगुच क्लब पोर्टो प्रतिद्वन्दी पाएको...

साइन रेसुंगा बैंकका कर्मचारी मृत भेटिए

बुटवल, २ पुस । बुटवलस्थित साइन रेसुंगा बैंकमा कार्यरत गुल्मीका एक कर्मचारी मृत भेटिएका छन्। बुटवल ट्राफिकचोकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलकै पर्यटकीयस्थल फूलबारीमा सोमबार मृत भेटिएका हुन्। इलाका...

सुपर लिगः आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुने

काठमाडौं, ३ पुस । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   जसअनुसार पहिलो खेल स्पोर्टिङ इलाम फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ भने...

एनएसएल सुपर लिग : धनगढी र काठमाडौंको बराबरी

काठमाडौं, २ पुस । नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले १-१ को बराबरी खेलेका छन्। जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई...

गाैतमबुद्ध विमानस्थलको धर्ना जारी रहने, मन्त्री किराँतीले भने, ‘दिल्ली र नाेयडामा बिमान चलाउँदैछाैं’

माेहम्मद हबिब भैरहवा, ३ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भइरहेको धर्ना निरन्तर हुने भएको छ ।   उद्घाटन भएको १६ महिना बित्दा समेत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि...

आज मेरो जन्मदिन: वृद्ध आमाको माया लाग्छ घरको याद आउछ

आज मेरो जन्मदिन वृद्ध आमाको माया लाग्छ घरको याद आउछ। घरजान मन पनि लाग्छ ।तर जीवन जिउने उपाय सिक्दै छु। २०३८ साल पौष महिनाको ३ गते शुक्रवार। हेमन्त ऋतुको मध्यभाग।...

सेयर बजार ३८.१४ अंकले बढ्यो

काठमाडौं, २ पुस । चालु साताको दोस्रो कारोबार दिन आइतबार ३८.१४ अंकले सेयर बजार बढेको छ । सोमबार ३८.१४ अंकले बढेको सेयर बजार २०६०.४९ विन्दुमा आएर बन्द भएको छ । यसदिन...

सुरू भयो ललितपुरमा स्वास्थ्य बिमा 

काठमाडौं, २ पुस । ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य  बिमा लागु भएको छ । ललितपुर महानगरपालिका १५औं स्थापना दिवसको अवसर पारेर सोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा सुरु गरिएको हो ।   प्रधानमन्त्री पुष्पकमल...

सिरहामा १४ वर्षीया बालिका बलात्कृत, आरोपी फरार

मुकेशकुमार यादव सिरहा, २ पुस। बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ।  १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासविरुद्ध ईलाका प्रहरी...

सांसदहरूको टोली चीन प्रस्थान

काठमाडौं, २ पुस । संघीय संसदका सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेका छन् । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय...

अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पतालमा भर्ना

कराँची, २ पुस । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । विष सेवनका कारण उनलाई अस्पताल भर्ना गरिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन...

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै

काठमाडौं, २ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् । नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरवा जाने उनको...