सेयर बजार झण्डै ४६ अंकले बढ्यो

काठमाडौं, २ पुस । चालु साताको तेस्रो कारोबार दिन मंगलबार करिब ४६ अंकले सेयर बजार बढेको छ ।  मंगलबार ४५.९८ अंकले बढेको सेयर बजार २१०६.४८ विन्दुमा आएर बन्द भएको छ ।...

डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर...

एनसेलबाट कर असुल गर्न सरकारलाई निर्देशन

काठमाडौं, ३ पुस । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्रीबाट राज्यले प्राप्त गर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिमि बैठकले सरकारबाट...

कलाकार प्रकाश पाठकको निधन

काठमाडौँ । कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा उनको निधन भएको हो । मंगलबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको...

एनसेलको सेयर खरिद–बिक्रीको विषयमा सरकार गम्भीर छ: प्रधानमन्त्री

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।   मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत...

मन्त्री क्वार्टरको टहरामा आगलागी

काठमाडौं, ३ पुस । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।   आगलागीको कारण...

प्रि–ओपन सेसनमा नेप्से साढे ४ अंकले वृद्धि

काठमाडौं, ३ पुस । प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि भएको छ । चालु साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ४.५६ अंकले वृद्धि भएको नेप्से परिसूचक २०६५.०६...

आईपीएलको खेलाडी अक्सन आज हुँदै

काठमाडौं, ३ पुस । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को मिनी अक्सन आज युएईको दुबईमा हुँदै छ । आइपिएल अक्सन नेपाली समय अनुसार दिउँसाे १: १५ बजेदेखि शुरु हुने छ...

टेक्सासमा नयाँ कानुनः अबैध आप्रावासीलाई पक्राउ गर्न र अमेरिकावाट निकाला गर्ने सक्ने अधिकार

टेक्सास, ३ पुस । टेक्सासका गभर्नरले राज्यका अधिकारीहरूलाई अवैध रूपमा संयुक्त राज्य अमेरिका र मेक्सिकोको सीमा पार गरेको शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न र देश निकाला गर्न अनुमति दिने कानुनमा हस्ताक्षर...

नेकपा एसको सचिवालय बैठक आज पनि, बिद्यान संसोधन माथी छलफल हुने

काठमाडौं, ३ पुस । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ ।   हिजो देखी सुरु भएको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल भईरहेको छ...

सिनेमा हलमा सुपर फ्लप तर ओटिटीमामा सुपरहिट ६ फिल्म

मुम्बई, ३ पुस । वास्तवमा सन् २०२३ बलिउडको दृष्टिकोणले निकै राम्रो रह्यो ।   यो वर्ष धेरै बलिउड फिल्महरूले बक्स अफिसमा आफ्नो रिलिजसँगै हलचल मच्चाउन सफल भए । योसँगै केही...

जितपछि गिरोना ला लिगाको शिर्ष स्थानमा

काठमाडौँ, ३ पुस । स्पेनिस ला लिगा अन्तर्गत गिरोनाको जितको सिलसिला जारी रहेको छ ।   गएराती सम्पन्न खेलमा गिरोनाले आल्भेजलाई ३-० ले पराजित गर्दै आफ्नो जितको सिलसिलालाई जारी राखेको...